• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

लोकप्रिय समाचार

  • १. बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २. कविता – ‘उदेक लाग्छ’

  • ३. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ९. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काङ्ग्रेसको प्रतिज्ञा पत्र : राजनीतिक शुद्धिकरण देखि प्रविधि मैत्री शिक्षा र पर्यावरण संरक्षणको कबुल

रुकुम पश्चिम -१२, फागुन ।

Advertisement

रुकुम पश्चिमको नेपाली काङ्ग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय मुसिकोटमा आज बिहान पत्रकार सम्मेलनको आयोजना गरी प्रतिज्ञा पत्र सार्वजनिक गरेको हो ।

प्रतिज्ञा पत्र सार्वजनिक गर्दै कांग्रेस उम्मेदवार राजु केसीले राजनीतिक शुद्धिकरण र प्रविधि मैत्री शिक्षा देखि पर्यावरण संरक्षणको कबुल गरेका छन् । उनले आफ्नो संकल्प पत्रमा रुकुम पश्चिम समृद्धिको सुनिश्चितताका लागि संक्षिप्तमा १४ वटा मुख्य प्रतिबद्धताहरू प्रस्तुत गरेका छन् ।

जसअनुरूप राजनीतिलाई फोहोरी खेल भन्ने भ्रम चिर्न शुद्धिकरण र सुधारको कुरालाई प्रमुख संकल्पको रूपमा राखिएको छ । जिल्लाको तीव्र विकासका लागि मौलिक विकास नीति, सुशासन र भ्रष्टाचार नियन्त्रण तथा आधुनिक र प्रविधिमैत्री शिक्षा लागू गर्न पहलका कुरा उक्त पत्रमा समावेश गरिएको छ ।

त्यस्तै स्वास्थ्यमा सबैको पहुँच, मर्यादित कृषि र सम्मानित किसान, पर्यटन जडीबुटी र पूर्वाधार, बसाईसराई नियन्त्रण, सुरक्षित सडक एवं भौतिक पूर्वाधार, बिजुली पानी र सफा वातावरणमा सुनिश्चित गरिने संकल्प गरिएको छ ।

उम्मेदवार केसीको प्रतिज्ञा पत्रमा सबै स्थानीय तहमा ग्रामीण स्टोर्स, व्यावसायिक सिँचाइ प्रणाली, युवा सशक्तिकरण र करियर काउन्सिलिङ तथा जलवायु अनुकूल र पर्यावरण संरक्षणलाई प्राथमिकतामा राखिने बताइएको छ ।

यिनै प्रतिबद्धतालाई आत्मसाथ गर्दै उम्मेदवार केसीले निर्वाचन पछिको आफ्नो संसदीय यात्रा सुरु भएमा कार्यान्वयन गर्ने संकल्प समेत गरेका छन् ।

नेपाली कांग्रेस रुकुम पश्चिमले यसपटक सिंगो पार्टी एक ढिक्काका साथ अगाडि बढेकाले फागुन २१ पछिको जित सुनिश्चित भएको दाबी गरेको छ ।

मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

लोकप्रिय

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कविता – ‘उदेक लाग्छ’

  • ३.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • ३.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ६.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ७.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ८.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.