• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

गुरुङ र पुन मन्त्रीमा नियुक्त

रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

देश कल्ले डुबायो ?

रास्वपा रुकुम पश्चिमले जिल्ला अधिवेशन गर्दै

लोकप्रिय समाचार

  • १. रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २. कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३. रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४. एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५. गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६. डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

  • ७. त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

राम बि पुनले जिते सुगम संगीत नव मोडलको अवार्ड 

रुकुम पश्चिम -४, मङ्सिर ।

Advertisement

रुकुम पश्चिमका राम बि पुनले सुगम संगीत नव मोडल पुरुष तर्फको अवार्ड जितेका छन् । बि स्टार फिल्म म्युजिक अवार्ड २०८२ को सर्वोत्कृष्ट सुगम संगीत नव मोडलको अवार्ड जितेका हुन् ।

पुनले ‘माया गर्छु म’ बोलको गीतबाट चारजना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त अवार्ड जितेका छन् । ई सेवा भोटिङ सिस्टम मार्फत पहिलोपटक अवार्ड जितेका पुनले आज काठमाडौँमा आयोजित अवार्ड वितरण कार्यक्रममा सहभागी भएर सम्मान ग्रहण गरेका छन् ।

नेपाली सुगम सांगीतिक क्षेत्रमा केही वर्ष अघि डेब्यु गरेका नव मोडल पुनले आफूलाई भोट गर्ने दर्शक तथा शुभचिन्तकलाई धन्यवाद व्यक्त गरेका छन् । साथै साङ्गीतिक क्षेत्रमा अगाडि बढ्न थप हौसला प्राप्त भएको उनले बताए ।

बि स्टार अवार्डको विभिन्न विधामा नोमिनेसनमा परी विजेता सर्जक तथा कलाकारलाई काठमाडौँमा आयोजित भव्य कार्यक्रमबाट अवार्ड वितरण गरिएको हो ।

बिहिबार, मङि्सर ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक
डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 
एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री
गुरुङ र पुन मन्त्रीमा नियुक्त
रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 
रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

लोकप्रिय

  • १.
    रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३.
    रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४.
    एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५.
    गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६.

  • ७.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ८.
    देश कल्ले डुबायो ?

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.