• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, मङि्सर २८, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

लोकप्रिय समाचार

  • १. परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

  • २. एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • ३. प्रगतिशील लोकतान्त्रिक पार्टीले युवा भेला गर्दै

  • ४. कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • ५. एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ६. एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

  • ७. विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

  • ८. सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

  • ९. कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

  • १०. लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

भारतद्वारा पहिलोपटक आफ्नै ३२-बिट माइक्रोप्रोसेसर “विक्रम-३२” सार्वजनिक


रुकुम पश्चिम, -२०, भदौ

Advertisement

भारतले घरेलु प्रविधिमा अर्को ठूलो उपलब्धि हासिल गर्दै आफ्नो पहिलो ३२ -बिट माइक्रोप्रोसेसर “विक्रम-३२” सार्वजनिक गरेको छ । मंगलवार भारतको बैंगलोरमा सम्पन्न“सेमिकन इन्डिया २०२५” सम्मेलनका क्रममा ३२ -बिट माइक्रोप्रोसेसर “विक्रम-३२” सार्वजनिक गरेको हो

सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले ३२ -बिट माइक्रोप्रोसेसर “विक्रम-३२” सार्वजनिक सँगै यसको बारेमा बिस्तृत जानकारी दिएका थिए ।

उनका अनुसार यो प्रोसेसरलाई भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ISRO) अन्तर्गतको सेमीकन्डक्टर लेबोरेटरी (SCL), चण्डीगढ मा डिजाइन र निर्माण गरिएको हो । ‘विक्रम-३२’ नामकरण आधुनिक भारतीय अन्तरिक्ष अनुसन्धानका जनक डॉ. विक्रम साराभाई को नाममा गरिएको हो ।

अत्यन्तै कठोर वातावरणमा समेत काम गर्न सक्षम यस प्रोसेसरलाई विशेष गरी अन्तरिक्ष मिसन र रकेट प्रक्षेपणका लागि बनाइएको बताइन्छ । प्रारम्भिक संस्करण “विक्रम 3201” पहिले नै PSLV-C60 मिसनमा सफलतापूर्वक परीक्षण भइसकेको छ, जसले यसको अन्तरिक्ष योग्यताको पुष्टि गरिसकेको छ ।

विशेषज्ञहरूका अनुसार यो उपलब्धिले भारतलाई सेमिकन्डक्टर आत्मनिर्भरता अभियानतर्फ नयाँ उचाइमा पुर्‍याएको छ । अहिले विश्वमा ६४-बिट र AI-सक्षम चिपहरूको प्रतिस्पर्धा भइरहे पनि, ‘विक्रम-३२’ जस्तो स्पेस-ग्रेड भरोसायोग्य चिपले भारतलाई विश्वसनीय अन्तरिक्ष प्रविधि उत्पादनमा सक्षम बनाउने बताइएकाे छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार नयाँ दिल्लीमा सेमिकन इन्डिया २०२५ को उद्घाटन गर्ने क्रममा ३२ -बिट माइक्रोप्रोसेसर “विक्रम-३२” को उद्घाटन गरेका थिए ।

उद्घाटनका क्रममा प्रधानमन्त्री मोदीले यो उपलब्धिलाई “भारतको नयाँ सेमिकन्डक्टर यात्राको ऐतिहासिक माइलस्टोन” भनेका छन् ।

शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी
लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि
कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी
सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य
विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश
एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

लोकप्रिय

  • १.
    परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

  • २.
    एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • ३.
    प्रगतिशील लोकतान्त्रिक पार्टीले युवा भेला गर्दै

  • ४.
    कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • ५.
    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ६.
    एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

भर्खरै

  • १.
    कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • २.
    लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

  • ३.
    कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

  • ४.
    सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

  • ५.
    विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

  • ६.
    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ७.
    एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • ८.
    एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2025 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.