• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एनभिएलमा आज दुई खेल हुँदै

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

पत्रकार महासंघ कर्णाली प्रदेशको दोस्रो पूर्ण बैठक सम्पन्न

रुकुम पश्चिम, -१९, भदौ 

Advertisement

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको दोस्रो पूर्ण बैठक अध्यक्ष विष्णु प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको छ । सम्पन्न बैठकले विभिन्न विषयमा छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकले हालसम्मको प्रगतिलाई समीक्षा गर्दै महासंघका गतिविधिहरूमा सहयोग पुर्‍याउने सम्पूर्ण निकायप्रति धन्यवाद ज्ञापन गरेको छ ।

साथै, महासंघको कामलाई छिटो, छरितो, व्यवस्थित र प्रभावकारी बनाउन ६ विभागीय संयोजक तोकिएको छ । संगठन विभागमा खगेन्द्र भट्टराई, अनुशासन विभागमा लक्ष्मण केसी, पत्रकार महिला विभागमा अप्सरा बिष्ट, आर्थिक विभागमा ईश्वरराज अधिकारी, प्रकाशन तथा प्रचार–प्रसार विभागमा विष्णुप्रसाद न्यौपाने र पत्रकार हित तथा आचारसंहिता अनुगमन विभागमा अशोक राजी संयोजक तोकिएका छन् ।

बैठकले आगामी कार्यकालको २५ बुँदे कार्ययोजना स्वीकृत गरेको छ । नयाँ सदस्यता प्रदान गर्ने र सदस्यता नवीकरणका लागि २०८२ कार्तिक मसान्तसम्म समयसीमा तोक्दै जिल्ला शाखाहरुलाई पत्राचार गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी कर्णाली प्रदेशका मिडियाको अवस्था अध्ययन गर्ने, मिडिया दिगोपन र सुशासनका लागि सरोकारवाला निकायसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सञ्चार क्षेत्र र श्रमजीवी पत्रकारका समस्या समाधान, सेवा सुविधा व्यवस्थापन तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रता प्रवर्द्धनका लागि प्रदेश तथा स्थानीय सरकारसँग पहल, संवाद, सहकार्य र खबरदारी गर्ने निर्णय बैठकले गरेको छ ।

सञ्चारसम्बन्धी कानुन निर्माण गर्दा पत्रकार महासंघसहित सरोकारवालासँग अनिवार्य राय–सुझाव लिने वातावरण सुनिश्चित गर्न आग्रह गरिएको छ।

यस्तै, महासंघ कर्णाली प्रदेश समितिको नेतृत्वमा सूचना केन्द्र स्थापना गर्ने र ‘कर्णाली मिडिया सम्मेलन–२०८२’ आयोजना गर्ने निर्णय गरिएको छ । साथै, महासंघको सूचना अधिकारीका रूपमा उपाध्यक्ष लक्ष्मण केसीलाई तोकिएको छ ।

बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.