• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

लोकप्रिय समाचार

  • १. बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २. कविता – ‘उदेक लाग्छ’

  • ३. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

ढाँरेगैराको सडक वर्षेनी भासिदै, आवागमणमा समस्या

रुकुम पश्चिम -२६, साउन ।

Advertisement

राप्ती लोकमार्ग अन्तरगत त्रिवेणी गाउँपालिका स्थित झुल्नेटा बजार नजिक पर्ने ढाँरेगैराको सडक भासिदै गइरहेकाले सवारी आवागमणमा समस्या हुने गरेको छ । बर्खायाम सुरु भएसँगै वर्षेनी भासिदै गरेको जोखिमयुक्त सडकका कारण आवागमणमा समस्या हुने गरेको हो ।

दाङ्ग, सल्याण हुँदै रुकुम सम्म जोड्ने मुख्य सडक ढाँरेगैराको जमिन दिनहुँ झर्दा हाल सवारी आवागमनमा अवरोध हुने गरेको स्थानीय बताउँछन् । दुई दशकअघि ट्र्याक खोलिएको यही सडक समस्याका कारण गन्तव्यमा हिँडेका यात्रुले समस्या झेल्नु परेको छ ।

रुकुम प्रवेश गर्ने वित्तिकै राप्ती लोकमार्गको मुख्य सडक खण्डको यस्तो अवस्थाले जनताका जनप्रतिनिधि र सरोकारवाला निकायलाई लज्जित बनाउँदै आएको छ । सडक विस्तार गर्दाको पुरानो ट्रयाकको जमिन केही वर्षअघि नै पूर्णरूपमा भासिएर बगिसकेको छ ।

तर जोखिम मोलेर दिनहुँ सयौं सवारीसाधन यही भासिएको सडकमा ओहोरदोहोर गर्दा सरोकारवाला निकायको ध्यान अझै पुग्न सकेको छैन । यसअघि नै स्थानीय सरकार र सडक डिभिजन कार्यालयको सहमति अनुसार अर्को एक वैकल्पिक मार्गका लागि नयाँ ट्रयाक खोल्ने योजना रहेको थियो । तर उक्त योजना कहाँ पुग्यो कसैलाई थाहा छैन ।

यहाँ स्थित ढाँरेगैराको माटो र भूगोल पटक पटक परिक्षण गरिएको थियो । तर एकसय ५० मिटर भित्र सम्म पनि चट्टान नभेटिएकाले यो क्षेत्र कमजोर रहेको पुष्टि भईसकेको छ । यस सडकको बैकल्पिक मार्ग बाहेक अन्य विकल्प नरहेको बताइन्छ ।

सोमबार, साउन २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

लोकप्रिय

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कविता – ‘उदेक लाग्छ’

  • ३.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • ३.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ६.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ७.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ८.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.