• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एनभिएलमा आज दुई खेल हुँदै

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

रुकुम पश्चिम पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 

रुकुम पश्चिम -२६, असार ।

Advertisement

रुकुम पश्चिम भागलाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । पूर्ण खोप सुनिश्चितता निर्देशिका बमोजिम आवश्यक सबै प्रक्रिया पूरा गरिएकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समितिले १६ देखि ५९ महिनाका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार खोप दिइएकाले दिगोपना जिल्ला घोषणा गरिएको बताएको छ ।

रोगको नियन्त्रण, निवारण, उल्मुल्न, मृत्युदर र अपाङ्गता घटाउन राष्ट्रिय खोप अभियान कार्यक्रम सञ्चालनमा रहेको छ । सो आधारमा मुसिकोटमा एक कार्यक्रमको आयोजना गरी रुकुम पश्चिम भागलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

सर्वेक्षण, सर्वेक्षण प्रतिवेदनको विश्लेषण, सुक्ष्म योजना तयारी र खोप छुट प्रदान तथा प्रतिवेदन तथा प्रतिबद्धतालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका तीनवटा रणनीति मानिएको छ ।

यसै अनुरूप जिल्लाका छ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरि सिङ्गो जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताइएको छ ।

स्थानीय स्रोतको उपभोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता जिल्ला-हाम्रो प्रतिबद्धताका साथ यो अभियान प्रत्येक वर्ष सञ्चालनमा रहेको छ । रुकुम पश्चिम जिल्लालाई २०७९ असार ३१ गते पूर्णखोप जिल्ला घोषणा गरिएको थियो । यसैलाई निरन्तरता दिनको लागि विगत तीन वर्षदेखि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम सञ्चालनमा रहेको छ ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा समन्वय उपप्रमुख देवबहादुर बिकको अध्यक्षता, पालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुख तथा सरोकारवाला निकायको उपस्थितिमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । यस घोषणा कार्यक्रममा उत्कृष्ट स्वास्थ्यकर्मीलाई पुरस्कृत गरिएको छ ।

बिहिबार, असार २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.