• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

नेपाल क्वार्टर फाइनल प्रवेश

नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

नेपालले अफगानिस्तानको सामना गर्दै 

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २. कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ३. स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ४. लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ५. शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

नेकपा एस रुकुम पश्चिमले प्रशासनलाई बुझायो मागपत्र

रुकुम पश्चिम -१९, वैशाख ।

Advertisement

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रुकुम पश्चिमले आज जिल्ला प्रशासनलाई मागपत्र बुझाएको छ । चैत १ गते देखि सुरु गरिएको पहिलो चरणको कार्यक्रम अन्तरगत रहेर ४६ बुँदे मागपत्र प्रशासनलाई बुझाएको हो ।

जिल्ला पार्टी अध्यक्ष सुरज कुमार परियारले पार्टी केन्द्रको निर्णय अनुसार “सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने नारा सहित प्रशासनलाई मागपत्र बुझाएको बताए ।

मागपत्रमा जिल्लाको शिक्षा, स्वास्थ्य, यातायात, गरिवी, भ्रष्टाचार लगायत विभिन्न क्षेत्रमा देखिएका समस्यालाई उठान गरिएको छ । जसमध्ये पनि सुशासन र रोजगारीलाई नै प्रमुख मुद्दाको रुपमा राखिएको पार्टी अध्यक्ष परियारले बताए ।

“संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मर्म सुशासन र रोजगारी हो । सुशासन र रोजगारीको माध्यमबाट नै संविधानले देखाएको बाटोबाट प्रगतिशिल समाजवादमा पुग्न सकिन्छ, सो माग पत्रमा भनिएको छ ।”

त्यस्तै मागपत्रमा जिल्लाको प्राकृतिक स्रोत र साधनका रुपमा रहेको जल, जमिन, जंगल र जडिबुटीलाई उपयोग गर्ने गरी नीति तथा कार्यक्रमको तर्जुमा गरी कार्यान्वयन गर्न भनिएको छ । त्यस्तै कृषि, सडक, यातायात लगायत क्षेत्रका समस्यालाई सुधार गर्नुपर्ने माग राखिएको छ ।

नेकपा एसको मागपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कुल बहादुर जिसीले मागपत्रमा उठाइएका विषयवस्तु अहिलेको अवस्थामा महत्वपूर्ण रहेको बताए । प्रशासनबाट हुने समन्वय र सहजीकरणमा कुनै कमी नहुने उनको भनाई छ ।

नेपाल कम्युनिस्ट पार्टी हाल एकीकृत समाजवादीले चैत १ गते देखि वैशाख २५ गते सम्म पहिलो चरणको आन्दोलन सञ्चालन गरिरहेको छ । सोही सार्वजनिक कार्यक्रम अनुसार आज ७७ वटै जिल्ला प्रशासनमा जिल्ला स्थित नेकपा एस पार्टीले मागपत्र बुझाएका छन् ।

शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण
शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम
रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 
लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 
कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 
रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

लोकप्रिय

  • १.
    रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २.
    कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ३.
    स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ४.
    लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ५.

  • ६.
    रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

  • ७.
    नेपाल क्वार्टर फाइनल प्रवेश

  • ८.
    नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.