• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

गुरुङ र पुन मन्त्रीमा नियुक्त

रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

देश कल्ले डुबायो ?

रास्वपा रुकुम पश्चिमले जिल्ला अधिवेशन गर्दै

लोकप्रिय समाचार

  • १. रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २. कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३. रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४. एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५. गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६. डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

  • ७. त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

मुसिकोटमा यू-१६ पालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु

रुकुम पश्चिम -१८, वैशाख ।

Advertisement

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ मुसिकोटमा आजदेखि यू-१६ पालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । नेपाल क्रिकेट संघ, रुकुम पश्चिमको आयोजनामा वडानम्बर -६, ट्याखोला खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन मुसिकोट नगर प्रमुख महेन्द्र केसीले गरे । पहिलोपटक आयोजना गरिएको पालिका स्तरीय प्रतियोगितामा चारवटा टिमको सहभागिता रहेको आयोजक क्रिकेट सङ्घले बताएको छ ।

प्रतियोगितामा मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिकाका खेलाडीले सहभागिता जनाएका छन् ।

प्रतियोगिताबाट जिल्ला स्तरीय यू-१६ खेलाडी छनौट समेत गरिने बताइएको छ ।

यस प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार र द्वितीय हुने टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने उत्कृष्ट एकजना खेलाडीलाई म्यान अफ द सिरिज अन्तर्गत एउटा साइकल पुरस्कार र नगद सहित कप प्रमाणपत्र प्रदान गरिने छ । साथै प्रत्येक विधाका उत्कृष्ट खेलाडीहरूलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको सह-आयोजक देव्यानी स्पोर्ट्स, मुसिकोट -१, बागबजार रहेको छ । प्रतियोगितामा सहभागिताका लागि कुनै पनि दर्ता शुल्क लगिएको छैन ।

आयोजकले प्रतियोगिता अवधिभर सहभागी खेलाडीहरूका लागि नास्ताको व्यवस्था गरिएको बताइएको छ ।

बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक
डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 
एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री
गुरुङ र पुन मन्त्रीमा नियुक्त
रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 
रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

लोकप्रिय

  • १.
    रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३.
    रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४.
    एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५.
    गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६.

  • ७.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ८.
    देश कल्ले डुबायो ?

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.