• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

गुरुङ र पुन मन्त्रीमा नियुक्त

रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

देश कल्ले डुबायो ?

रास्वपा रुकुम पश्चिमले जिल्ला अधिवेशन गर्दै

लोकप्रिय समाचार

  • १. रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २. कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३. रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४. एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५. गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६. डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

  • ७. त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

भूमे -५ मा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा कार्यक्रम सम्पन्न

विरस सुनार

Advertisement

रुकुम पूर्व -८, वैशाख ।

रुकुम पूर्वको भुमे गाउँपालिका वडानम्वर -५, मा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ । आइतबार वडा स्तरीय खोप समन्वय समितिको आयोजनामा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरिएको हो ।

आधारभूत स्वास्थ्य केन्द्र सेराबाङ्गका इन्चार्ज प्रकाश बिकका अनुसार चालु आर्थिक वर्ष ८१/८२ काे नीति तथा कार्यक्रम बमोजिम वडाका तीन वटै बस्तीहरूको घरधुरी सर्वेक्षण मार्फत पूर्ण खोपको घोषणा गरिएको छ ।

जसअन्तर्गत १५ महिना मुनिका बालबालिकाहरुले लगाउनुपर्ने नियमित खाेप डिपिटी, पोलियो, रोटा, पिसिबी, दादुरा, टाइफाइड जस्ता खोपहरु लगाइएको छ ।

उक्त खोप तीनवटै बस्तीका सेराबाङ्ग, डालिबाङ्ग, र उपल्लो साकिमका सबै बालबालिकाहरूलाई लगाइसकिएको बताइएको छ ।

वडाध्यक्ष टेक प्रसाद बुढाको रोहबरमा सम्पन्न गरिएकाे उक्त कार्यक्रममा भूमे गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उपेन्द्र यादव, आन्तरिक लेखा परीक्षणका सुन्दर प्रसाद उपाध्याय तथा स्वास्थ्य स्वयंसेविका, तीनवटै बस्तीका आमा समूह र जनप्रतिनिधिहरुकाे उपस्थित रहेको थियो ।

सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक
डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 
एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री
गुरुङ र पुन मन्त्रीमा नियुक्त
रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 
रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

लोकप्रिय

  • १.
    रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३.
    रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४.
    एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५.
    गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६.

  • ७.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ८.
    देश कल्ले डुबायो ?

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.