• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एनभिएलमा आज दुई खेल हुँदै

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

पशु स्वास्थ्य शिविरबाट सात हजार बढी पशुपन्छीको उपचार

रुकुम पश्चिम -१६, चैत ।

Advertisement

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा सञ्चालन गरिएको पशु स्वास्थ्य शिविरमा सात हजार बढी पशुपन्छीको उपचार गरिएको छ । शुक्रबार वडानम्बर -२, को पिपलमा विज्ञ सहित सञ्चालन गरिएको शिविरमा सात हजार एकसय ३२ पशुपन्छीको उपचार गरिएको हो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयका पशु सेवा प्राविधिक रिमबहादुर खड्काका अनुसार एकदिने शिविरमा गाई, गोरु, भैंसी, राँगा, भेडा, बाख्रा, कुकुर र कुखुराको उपचार गरिएको छ । जसअन्तर्गत पाँच सय १७ वटा गाई गोरु, तीनसय ५४ वटा राँगा भैंसी, दुई हजार ७ सय ८५ वटा भेडा बाख्रा, तीन हजार चारसय २५ कुखुरा र ५१ वटा कुकुरको उपचार गरिएको छ ।

शिविरमा नौवटा बोका र चारवटा बहर गोरुको बन्ध्याकरण गरिएको बताइएको छ । वडा नम्बर -१ र २ लाई लक्षित गरी सञ्चालन गरिएको पशु स्वास्थ्य शिविरमा पुगेर एकसय ९८ घरपरिवारले पशुपन्छीको उपचार गराएका हुन् ।

शिविरमा पशु अस्पताल तथा पशुसेवा कार्यालय र गाउँपालिकाको पशुसेवा कार्यालयको प्राविधिक टोली र पशुविज्ञ डा. दीपक ओली र रिया फुयालको सहभागी रहेको बताईएको छ ।

शिविर उद्घाटनमा वडानम्बर -२, का वडाध्यक्ष प्रकाश खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

शनिबार, चैत १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.