• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

गुरुङ र पुन मन्त्रीमा नियुक्त

रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

देश कल्ले डुबायो ?

रास्वपा रुकुम पश्चिमले जिल्ला अधिवेशन गर्दै

लोकप्रिय समाचार

  • १. रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २. कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३. रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४. एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५. गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६. डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

  • ७. त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

मुसिकोटमा रहेका पेट्रोल स्टोर्स अनुगमन

रुकुम पश्चिम -३० माघ ।

Advertisement

रुकुम पश्चिमको मुसिकोटमा अनाधिकृत रुपमा सञ्चालनमा रहेका पेट्रोल स्टोर्सको आज अनुगमन गरिएको छ । सदरमुकाम मुसिकोट आसपासका बजार क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल तथा डिजेल स्टोर्सको अनुगमन गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी बिनोद रेग्मीका अनुसार मुसिकोटका चार वटा पेट्रोल तथा डिजेल बिक्री स्टोर्सको अनुगमन गरिएको छ । जसमध्ये सेरीगाउँबाट बिक्री वितरण भइरहेको प्रकाश बुढा मगरको स्टोर्स, बागबजारको समृद्धि आयल सप्लायर्स खलङ्गाको दाजुभाइ मोटर सप्लायर्स र पातुखोलामा रहेको दिपक पुनको पेट्रोल सप्लायर्स अनुगमन गरिएको प्रशासनले बताएको छ ।

अनुगमन गरिएका पेट्रोल स्टोर्स मध्ये प्रकाश बुढाकोमा दुई सय लिटर पेट्रोल र दुई सय लिटर डिजेल, समृद्धि आयल सप्लायर्समा पाँच सय ५५ लिटर पेट्रोल र ७ सय ५० लिटर डिजेल रहेको पाइएको छ । त्यस्तै दाजुभाइ मोटर पार्ट्स एण्ड सप्लायर्समा तीन सय ४० लिटर पेट्रोल र एकहजार एकसय लिटर डिजेल तथा दिपक पुनकोमा पाँच सय लिटर पेट्रोल र एक हजार ७ सय ७० डिजेल बिक्रीका लागि राखिएको प्रशासनले बताएको छ ।

अनुगमनका क्रममा चार वटै स्टोर्स तथा सप्लायर्सबाट अनाधिकृत रुपमा पेट्रोल तथा डिजेल बिक्री वितरण गरेको पाइएकाले समृद्धि र दाजुभाइ सप्लायर्सलाई जरिवाना समेत गरिएको छ । अन्य दुई ठाउँका विक्रेतालाई भने जरिवाना गरिएको छैन । तर अनुगमन समितिले चारवटै विक्रेता तथा सप्लायर्सलाई तीन दिनको समय दिएर सो पेट्रोल तथा डिजेल व्यवस्थापन गरिसक्न निर्देशन दिएको छ ।

उक्त अनुगमन जिल्ला प्रशासन तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको अगुवाइमा सम्मिलित अनुगमन टोलीको उपस्थितिमा गरिएको हो ।

बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक
डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 
एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री
गुरुङ र पुन मन्त्रीमा नियुक्त
रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 
रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

लोकप्रिय

  • १.
    रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३.
    रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४.
    एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५.
    गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६.

  • ७.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ८.
    देश कल्ले डुबायो ?

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.