• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. एनभिएलमा आज दुई खेल हुँदै

  • ४. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

रुकुम पश्चिममा दल त्यागले १४ जनाको पद स्वतः रिक्त

रुकुम पश्चिम – ३१, वैशाख ।

Advertisement

रुकुम पश्चिममा दल त्यागका कारण १४ जना जनप्रतिनिधिको स्वतः पद रिक्त भएको छ । निर्वाचन आयोग नेपालले आज निकालेको सूचना अनुसार एकैसाथ दल त्याग गरेका १४ जना निर्वाचित प्रतिनिधिको पद रिक्त भएको हो ।

पद रिक्त हुनेमा आठविसकोट नगरपालिका उपप्रमुख धनकुमारी शाही, वडानम्बर -१० का वडा अध्यक्ष गणेश कुमार शाह र १३ का वडा अध्यक्ष टेकबहादुर थापा रहेका छन् ।

त्यस्तै चौरजहारी नगरपालिका वडानम्बर -१०, का वडा अध्यक्ष वीरेन्द्र रोकाय वडानम्बर -५, का खुम बहादुर खड्का, वडानम्बर -११, का तुल्से ओली र वडानम्बर -३, का लालबहादुर बुढाको अध्यक्ष पद रिक्त भएको छ ।

दल त्यागले पद रिक्त हुनेमा चौरजहारी नगरपालिकाका कार्यपालिका सदस्य देवेन्द्र सुनार, दलित महिला सदस्य चरदी कामी र भिमी सार्की तथा महिला सदस्य चन्द्रा बस्नेत रहेका छन् ।

मुसिकोट नगरपालिकाका कार्यपालिका सदस्य राजु बिक सहित जिल्ला समन्वय समिति सदस्य गीताकुमारी केसी र कृष्णबहादुर यरीको पनि दल त्यागका कारण स्वतः पद रिक्त भएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको व्यहोरा र कानूनी व्यवस्था बमोजिम जनप्रतिनिधिको पद रिक्त भएको बताइएको छ ।

पद रिक्त भएका जनप्रतिनिधिहरू नेपाली कम्युनिष्ट पार्टीको २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भई हाल अन्य दलमा प्रवेश गरेको केन्द्रीय कार्य समितिको निर्णयको प्रतिलिपि र जानकारीका आधारमा आयोगले पद रिक्त भएको जनाएको छ ।

आयोगले पछिल्लो निर्णय गर्दै राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम पद रिक्त भएको सूचना जारी गरेको हो ।

बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा
जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ४.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ६.

  • ७.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८.
    ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.