• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. एनभिएलमा आज दुई खेल हुँदै

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

बिमित परिवारलाई गाउँमै पुगेर रकम हस्तान्तरण

रुकुम पश्चिम -२९, वैशाख ।

Advertisement

रुकुम पश्चिम शाखाको एसियन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी अन्तर्गत बिमित परिवारलाई गाउँमै पुगेर मङ्गलबार रकम हस्तान्तरण गरेको छ । मुसिकोट नगरपालिका वडानम्बर -८, कि मृतक बिमित ललिता बुढामगरको गाउँमा पुगेर कम्पनीले एक कार्यक्रम आयोजना गरी बिमितकी आमाको हातमा एकलाख २७ हजार एकसय ९८ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

शाखा प्रमुख याजन रोकायका अनुसार बिमित परिवारले २०७६ असोज ३० गते कम्पनीको “बाल उमंग प्लान” अन्तर्गत एकलाख रुपैयाँ बराबरको जीवन बिमा गरेका थिए । उक्त योजना अन्तर्गत वार्षिक ६ हजार ९५ रुपैयाँका दरले ६ वर्षसम्म कुल ३७ हजार ५ सय ७० रुपैयाँ प्रिमियम बुझाइएको थियो ।

तर बिमित ललिता बुढामगरको स्वास्थ्यमा समस्या देखिएपछि उनको उपचारका क्रममा ६ वर्षको कलिलै उमेरमा गत साउन २९ गते दुःखद निधन हुन पुग्यो । बिमितको असामयिक निधनपछि कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी मृत्यु दाबी रकम स्वरूप बोनस सहित एकलाख २७ हजार एकसय ९८ रुपैयाँ परिवारलाई उपलब्ध गराएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा शाखा प्रमुख रोकाय, मार्केटिङ असिस्टेन्ट दीपक केसी, वडा सदस्य हिमकुमार पाण्डे र तुलबहादुर बिक तथा बिमितका परिवार लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शाखा प्रमुख रोकायले जीवन बिमा भविष्यको सुरक्षा र आर्थिक भरोसाको माध्यम भएको उल्लेख गर्दै अप्रत्याशित घटनामा यसले परिवारलाई ठूलो राहत दिने बताए । उनले सबै नागरिकलाई आफ्नो आर्थिक क्षमता अनुसार जीवन बिमा योजनामा आबद्ध हुन आग्रह समेत गरे ।

स्थानीयवासीहरूले विपत्तिको समयमा बिमा कम्पनीले गरेको सहयोग प्रशंसनीय रहेको बताएका छन् । उनीहरूले यस्तो सेवाले बिमाप्रति नागरिकको विश्वास अझ बढ्ने विश्वास व्यक्त गरेका छन् ।

जीवन बिमाले आकस्मिक घटनाबाट सिर्जना हुने आर्थिक संकट न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले पछिल्लो समय ग्रामीण क्षेत्रमा समेत यसको पहुँच विस्तार हुँदै गएको छ । एशियन लाइफ इन्स्योरेन्स रुकुम पश्चिम शाखाले जिल्लाभर विभिन्न जीवन बिमा योजना मार्फत नागरिकलाई सेवा दिँदै आएको जनाएको छ ।

मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा
जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ६.

  • ७.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८.
    ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.