• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. एनभिएलमा आज दुई खेल हुँदै

  • ४. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

नेकपा रुकुम पश्चिमले प्रजिअलाई बुझायो ज्ञापन पत्र

रुकुम पश्चिम -२१, बैशाख ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी रुकुम पश्चिमले आज भूकम्प पुनर्निर्माणको विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीलाई ज्ञापन पत्र बुझाएको छ । २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितका निजी आवास पुनर्निर्माणको काम अझै सुरु नभएको भन्दै प्रजिअ थानीलाई ज्ञापन पत्र बुझाएको हो ।

भूकम्पपछि पुनर्निर्माण र प्रबलीकरणको सूचीमा परेका निजी आवासका लागि सरकारले दिने अनुदान रकम यथाशीघ्र पहलका लागि पाँच बुँदे माग सहित ज्ञापन पत्र बुझाइएको नेकपा संयोजक गोविन्द रोकाले बताए । ज्ञापन पत्रमा पुननिर्माणमा परेका लाभग्राहीलाई यथाशिघ्र पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराउन र भवन संहिता मापदण्ड अनुसार निजी आवास निर्माण गरिसकेका लाभग्राहीलाई पुननिर्माण वापतको रकम एकमुष्ठ रुपमा उपलब्ध गराउन अनुरोध गरिएको छ ।

त्यस्तै यसअघि विविध कारणले डिडिएमा छुटेका वा छुटाइएका घरधुरीहरुलाई पुनः डिडिए प्रक्रियामा सामेल गराउन तथा सम्पन्न डिडिएको क्रममा प्रवलीकरणमा परेका ढुङ्गा माटोका घरहरु प्रवलीकरण गर्न सुरक्षित नभएकालाई पुनः डिडिए गराई पुननिर्माणको वर्गमा राख्न माग गरिएको छ ।

प्रशासनमा बुझाइएको ज्ञापनपत्रमा आकाशिएको महङ्गीको कारण यस अघि तोकिएको पुननिर्माण वापतको रकम अत्यन्त थोरै हुने भएकोले अनुदान रकम बृद्धि गरी ७ लाख पुर्याउन र संभावित मनसुनजन्य विपदको लागि पूर्व तयारीको कामलाई चुस्त र प्रभावकारीका लागि पनि पहल गर्न अनुरोध गरिएको छ ।

ज्ञापन पत्रमा बुझाइएका मागप्रति ढिलासुस्ती र बेवास्ता गरिएमा सङ्घर्षका थप कार्यक्रम अगाडि सार्न बाध्य हुने नेकपाले जनाएको छ ।

यसैबिच नेकपाले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रजिअ थानीले उक्त मागहरूलाई प्रशासनको तर्फबाट सरकार समक्ष पहल कदमी गर्ने बताएका छन् । तर, भूकम्पपछि राहत वितरण र डिडिए सम्बन्धी अख्तियारमा मुद्दा परेकाले पुनर्निर्माण र प्रबलीकरणको काममा ढिलाई भएको उनले बताए ।

यसका लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र सरोकारवाला निकाय बिच छलफलको आवश्यकता रहेको प्रजिअ थनीको भनाइ छ ।

सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा
जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ४.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ६.

  • ७.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८.
    ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.