• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

सुधार न्युज सञ्चालनको एक वर्ष पूरा

रुकुम पश्चिम -२, फागुन ।

Advertisement

बिग्रिएकोलाई राम्रो बनाउनु अर्थात् सुधारेर लैजानु भन्ने मूल उद्देश्यका साथ सञ्चालनमा आएको सुधार न्युज अनलाइन मिडियाले आजदेखि एक वर्ष पूरा गरेको छ । सुधार मल्टिमिडिया प्रालि मार्फत सञ्चालित सुधार न्युजले यस अवधिमा आम पाठकवर्ग र विज्ञापनदाता लगायत सबैको विश्वासलाई जित्दै एक वर्ष पूरा गरेको छ ।

यो एक वर्षको कठिन र चुनौतीपूर्ण यात्रामा हामीले सूचना, समाचार र प्रविधिको शक्तिशाली विश्व बजारलाई सदुपयोग गर्दै नागरिकका समस्यालाई उठान गर्ने र सम्बन्धित सरोकारवाला निकायलाई जवाफदेही बनाउने कोसिस गरेका छौं । यो निरन्तर यात्राले कुनै पनि व्यक्ति र आजको समाजलाई सही बाटोमा हिँड्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

हाम्रो यात्राको सुरुवाती चरणदेखि आजका दिनसम्म सुधार न्युजले उठान गर्दै आइरहेका विषयवस्तु र समाचारमा विश्वास गर्ने सम्पूर्ण पाठक वर्गलाई धन्यवाद व्यक्त गर्दछौं । त्यसैगरी हामीसँग सहकार्य गर्ने विज्ञापनदाता, स्थानीय सरकार र सबै सरोकारवाला निकायलाई पनि हार्दिक कृतज्ञता प्रकट गर्दै थप सहकार्य र हातेमालोको अपेक्षा राख्दछौँ ।

अन्तमा आगामी दिनमा हामीले उठान गर्ने समाचार र विषयवस्तुले अझै पनि व्यक्तिगत, सामाजिक र प्राविधिक सुधारमा सहयोग पुर्‍याउनेछ । अर्थात् सुधार न्युजले प्रवाह गर्ने समाचारबाट कुनै पनि व्यक्तिले आफ्नो व्यक्तिगत आनीबानी, ज्ञान तथा सीपमा सुधार गर्नेछ । समाजका असल र खराब पक्षलाई सुधार गर्दै नयाँ र न्यायपूर्ण व्यवस्थामा सघाउ पुर्याउन मद्दत गर्नेछ । त्यस्तै कुनै पनि वस्तु, प्रणाली वा प्रक्रियालाई अझ प्रभावकारी एवं सशक्त बनाउन सुधार न्युज सधैँ एक कदम अगाडि रहने छ ।

हाम्रो यस यात्रामा तपाईँहरूको साथ निरन्तर रूपमा अझ सशक्त र प्रभावकारी रहने विश्वास व्यक्त गर्दछौँ ।

सुधार न्युज ।

शनिबार, फागुन ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.