• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. एनभिएलमा आज दुई खेल हुँदै

  • ४. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

पत्रकारका लागि आधारभूत आँखा स्वास्थ्य शिक्षा तालिम सम्पन्न

रुकुम पश्चिम -२०, कार्तिक

Advertisement

नेपाल नेत्रज्योति संघ अन्तर्गत राप्ती आँखा अस्पताल, तुल्सीपुर–४, रक्ष्याचौर दाङद्वारा सञ्चालित आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत ‘पत्रकारका लागि आधारभूत आँखा स्वास्थ्य शिक्षा तालिम सम्पन्न भएको छ ।

राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग तथा नर्वे सरकार, एटलस एलायन्स र द नर्वेजियन एसोसिएसन अफ द ब्लाइन्ड एन्ड पार्टियली साइटेडको आर्थिक सहयोगमा बिहेबार तालिम सम्पन्न भएको हो ।

तालिममा प्रशिक्षक तथा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतमले सञ्चार जनचेतनाको प्रभावकारी माध्यम भएकाले पत्रकारहरूलाई आँखा स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान प्रदान गरिएको बताउनुभयो ।

उहाँका अनुसार विश्वमा अहिले हरेक ५ सेकेन्डमा एकजना दृष्टिविहीन हुने गरेको छ भने नेपालमा प्रत्येक दिन करिब १५५ जना व्यक्ति दृष्टिविहीन हुने गरेको तथ्यांक रहेको छ । यो समस्या समाधानका लागि समय समयमा सबैले आँखा जाँच गराउनुपर्ने र सरकारले आँखा उपचार र रोकथाममा अझ गम्भीर ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

तालिममा आँखा रोगका लक्षण, कारण र रोकथामका उपायहरू विस्तृत रूपमा प्रस्तुत गरिएको थियो । सहभागी पत्रकारहरूले आफ्ना समाचार, रिपोर्ट र कार्यक्रममार्फत स्थानीय तहमा आँखा स्वास्थ्यबारे जनस्तरमा सचेतना फैलाउने अपेक्षा आयोजकले छ ।

रुकुम पश्चिमको होटल एसियनमा सम्पन्न तालीममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष लक्ष्मण केसी, रुकुम पश्चिम शाखाका अध्यक्ष गोपाल प्रसाद रेग्मी, विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारहरू, सर्जिकल आँखा उपचार केन्द्र रुकुम पश्चिमका प्रमुख धनबहादुर केसी लगायतका स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ जिल्ला शाखा रुकुम पश्चिमका सभापति शिवराम केसीको अध्यक्षता रहेको थियो भने कार्यक्रम सञ्चालन आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका सूचना अधिकारी बालाराम खड्काले गर्नुभएको थियो ।

बिहिबार, कार्तिक २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा
जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ४.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ६.

  • ७.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८.
    ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.