• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

एनभिएलमा आज दुई खेल हुँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • २. एनभिएलमा आज दुई खेल हुँदै

  • ३. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ४. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ५. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

प्रारम्भिक कमिटीदेखि मन्त्रीसम्म कल्याणी खड्का 


रुकुम पश्चिम -११, भदौ ।

Advertisement

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कल्याणी खड्का नवनियुक्त मन्त्रीको रुपमा नियुक्त हुनुभएको छ । आज मात्रै मन्त्रीको रुपमा नियुक्त हुनुभएको खड्काको छोटो राजनीतिक चिनारी तल उल्लेख गरिएको छ ।

 

 

रुकुम पश्चिम साविक कोटजहरी गाविस वडानम्बर -१, हाल चौरजहारी नगरपालिका -९, मा विक्रम सम्वत् २०३४ साल फागुन ११ गते बुवा नरबहादुर खड्का र आमा जानुका देवी खड्काको कोखबाट कल्याणी खड्काको जन्मनुभएको हो । विद्यालय तहमा पढ्दै गर्दा २०४६ सालदेखि विद्यार्थी राजनीतिमा लाग्दै उहाँ अनेरास्ववियु कोटजहारी निमाविको प्रारम्भिक कमिटीमा आबद्ध हुनुभएको थियो ।

 

त्यसपछि २०५३ सालमा अनेमसंघ जिल्ला कमिटी र सोही वर्ष इलाका नम्बर ११ चौरजहारीको सहसंयोजक हुँदै पुनः अनेमसंघ सचिव भएर २०५८ सालमा नेकपा एमालेबाट पार्टी सदस्यता प्राप्त गर्नुभयो ।

 

पार्टी र संगठनमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएको खड्काले २०६६ मा पार्टीको जिल्ला कमिटी सदस्य हुँदै सचिवालय सदस्यको रुपमा जिम्मेवारी पूरा गरेको अनुभव छ ।

 

उहाँले पुनः २०६९ साल देखि अनेमसंघको जिल्ला अध्यक्षको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभयो ।

 

स्नातक तह सम्मको अध्ययन पूरा गर्नुभएको खड्का २०७८ मा तत्कालीन नेकपा एकीकृत समाजवादीको जिल्ला उपाध्यक्ष र कर्णाली प्रदेश सदस्य हुँदै २०७९ मा कर्णाली प्रदेश सभा सदस्य हुनुभयो ।

 

रुकुम पश्चिमबाट समानुपातिक सांसदको रुपमा कर्णाली प्रदेश सभा सदस्य भई प्रदेश मामिला समितिको सभापतिमा समेत कुशल जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा २०८३ साल भदौ ११ गते नेकपाबाट कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा उहाँ नियुक्त हुनुभयो ।

बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा
जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ
एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

लोकप्रिय

  • १.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • २.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ३.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ४.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ५.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ६.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

भर्खरै

  • १.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • २.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ३.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ४.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ५.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ६.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ७.
    ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

  • ८.
    लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.