• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आज बडा दसैँ

  • ३. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

नेपाल जनजागरण मञ्चको २०औं वार्षिक साधारण सभा सम्पन्न


रुकुम पश्चिम -२५, असोज । 

Advertisement

नेपाल जनजागरण मञ्च रुकुम पश्चिमको वार्षिक साधारण सभा तथा वार्षिक समीक्षा कार्यक्रम आज सम्पन्न भएको छ । मुसिकोटमा आयोजित मञ्चको २०औं वार्षिक साधारण सभा तथा समीक्षा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।

 

जनजागरण मञ्चका अध्यक्ष तथा साधारण सभाका अध्यक्ष टेक बहादुर कुसारीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपप्रमुख देव बहादुर बिकको प्रमुख आतिथ्यतामा वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 

 

साधारण सभामा जनजागरण मञ्चले रुकुम पश्चिम र रुकुम पूर्वमा सञ्चालित परियोजनाहरूको गतिविधि प्रस्तुत गर्दै सामाजिक लेखा परीक्षण मार्फत वर्षभरि गरिएका काम कारबाही तथा कार्यक्रमको सन्दर्भमा जानकारी गराएको छ ।

 

साधारण सभाका प्रमुख अतिथि देव बहादुर बिकले जनजागरण मञ्चले रुकुम पश्चिमको कृषि, शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा संस्थाले गर्दै आइरहेको कामको प्रशंसा गरेका छन् । समाज परिवर्तनका लागि गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिका हुने भएकाले जिल्लामा जनजागरण मञ्च लगायत सबै सङ्घ संस्थाको योगदानलाई उनले कदर गरेका छन् ।

 

वार्षिक साधारण सभाको सन्दर्भमा उक्त संस्थाले केही विद्यार्थीहरूलाई पुरस्कारको रूपमा शैक्षिक सामग्री प्रदान गरेको छ । त्यस्तै संस्थाका उत्कृष्ट कर्मचारी र मिडिया मार्फत जनजागरण मञ्चका गतिविधिहरूलाई प्रचारप्रसार गर्ने सञ्चारकर्मीलाई पनि सम्मान गरिएको छ ।

 

कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव दिपेन्द्र महताराले गरेका थिए ।

आइतबार, असोज २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आज बडा दसैँ

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.