रुकुम पश्चिम -१४, भदौ ।
Advertisement
रसुवामा भदौ १० गते बिहान गएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या सातसय ३४ पुगेको छ । आज बिहान ९ बजे सम्मको पछिल्लो विवरण अनुसार सातसय ३४ जनाको शव फेला परेको हो ।
बाढी सम्बन्धी खोज तथा उद्धारको पछिल्लो अपडेटका आधारमा रसुवा देखि चितवनसम्मका आठवटा जिल्लामा विभिन्न मानव अङ्गसहितका शव फेला परेका छन् ।
बाढीमा दुई हजार चारसय ९८ जना सम्पर्कविहीन भएका छन् । २ सय ४२ जना घाइतेको उपचार तथा केहीलाई डिस्चार्ज गरिएको बताइएको छ ।
आठ हजार बढीको उद्धार गरिएको छ । बाढी प्रभावित क्षेत्रमा १९ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।