• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

रुकुम पश्चिममा भित्रिए संयुक्त रुकुम यातायात प्रालिका नयाँ बस 


रुकुम पश्चिम -२८, साउन ।

Advertisement

संयुक्त रुकुम यातायात प्रालि दर्ता भएसँगै पहिलोपटक मुसिकोटमा आज नयाँ बस भित्रिएका छन् । रुकुम पश्चिम-काठमाडौँ तथा काठमाडौँ-रुकुम पश्चिम चल्ने गरी प्रालि मार्फत नयाँ एसी स्लिपर बस भित्रिएका हुन् ।

 

रुकुम श्री नाम दिइएको प्रालिले चारवटा बस मध्ये तीनवटा नयाँ बस मुसिकोट पुर्‍याएको समितिका अध्यक्ष डम्बर थापाले बताए । अर्को एकवटा बस काठमाडौँ राखिएको छ ।

 

भदौ १ गतेदेखि रूट अनुसार नियमित रूपमा सञ्चालन गर्ने गरी मुसिकोट ल्याइएका बसलाई समितिले भव्य रूपमा स्वागत गरेको छ । त्रिवेणीको पन्चेबाजा र मयुर नाचले नयाँ बस, ड्राइभर र स्टाफलाई खादा र अबिरले स्वागत गरिएको हो ।

 

साढे ४ करोड लगानी गरिएका सुविधायुक्त बस रुकुम पश्चिमको सिम्लीदेखि काठमाडौँसम्म सञ्चालन हुनेछन् । यस प्रालिले फूल भाँडा काटेर यात्रा गर्ने यात्रुलाई मासु खानाको व्यवस्था गर्ने जनाएको छ ।

 

त्यस्तै प्रत्येक दिन टिकट काटेका यात्रु मध्य एकजनालाई लक्की ड्र मार्फत भाडा छुट गर्ने योजना बनाएको छ ।

 

३२ सिट क्षमताका चारवटा बसमा केही यात्रुलाई सुतेर यात्रा गर्ने व्यवस्था समेत राखिएको छ । नयाँ सुविधायुक्त बसमा सोफा सिट, एसी, वाईफाई, मोबाइल चार्जिङ पोइन्ट र टिभी जडान गरिएको उक्त प्रालिले बताएको छ ।

 

यी बसमा यात्रा गर्दा यात्रुलाई अन्य बसको तुलनामा केही प्रतिशत बढी भाडा लाग्ने छ ।

बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.