• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. एनभिएलमा आज दुई खेल हुँदै

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

रुकुम पश्चिममा चार जनालाई टोक्यो विषालु सर्पले 

रुकुम पश्चिम -२५, साउन ।

Advertisement

रुकुम पश्चिमको छुट्टाछुट्टै स्थानमा चार जनालाई विषालु सर्पले टोकेको छ । जिल्लाको चौरजहारी नगरपालिकाका दुईजना र सानीभेरी गाउँपालिकाका दुई जनालाई विषालु सर्पले टोकेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी झबिन्द्र परियारका अनुसार आइतबार र आज गरेर चार जनालाई विषालु सर्पले टोकेको छ । सर्पले सानीभेरी गाउँपालिका वडानम्बर -२, गिठाकोट बस्ने अन्दाजी २२ वर्षकी कोपिला महतारालाई आफ्नै घर नजिकको खेतबारीमा घाँस काट्ने क्रममा नाम नखुलेको सर्पले बायाँ हातमा टोकेको छ । सोही गाउँपालिका वडानम्बर -३, ज्यामिरे बस्ने अन्दाजी बर्ष २५ की अमृता बिष्टलाई पनि आफ्नै घर कोठामा सुतिरहेको अबस्थामा नाम नखुलेको सर्पले टोकेको प्रहरीले बताएको छ ।

त्यस्तै चौरजहारी नगरपालिका वडानम्बर -८, चिप्लेटी बस्ने अन्दाजी बर्ष २३ की दिपा विकलाई आफ्नै घर नजिकको खेतबारीमा हिँड्ने क्रममा नाम नखुलेको सर्पले दाहिने खुट्टामा टोकेको छ । प्रहरीले जनाए अनुसार सोही पालिकाको चौरजहारी नगरपालिका वडानम्बर -१, लामीछाने गाउँ बस्ने अन्दाजी बर्ष २९ की कमला विकलाई माईती घर कुमाख गाउँपालिका -४ सल्यानमा घाँस काट्ने क्रममा नाम नखुलेको सर्पले बाँया खुट्टामा टोकेको छ ।

विषालु सर्पले टोकेर घाइते भएका बिरामीको हाल कर्णाली प्रदेश प्रादेशिक अस्पताल कालागाउँ र मेहलकुना अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको र वर्षात् र गर्मी समयमा सर्पको बिगबिगी हुने भएकोले सुरक्षा सहितको सावधानी अपनाउन अनुरोध गरेको छ ।

सोमबार, साउन २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

भर्खरै

  • १.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • २.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ५.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.