• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

मृगौला पीडित पितारामको आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या 


रुकुम पश्चिम -३०, असार ।

Advertisement

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर -९, नुवाकोट डाँडाका २४ वर्षीय मृगौला पीडित पिताराम परियारको आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएको छ । हप्तामा दुईपटक डायलासिस गर्नुपर्ने भएकाले उपचारमा समस्या भएको उनको परिवारले बताएको छ ।

 

गएको जेठ महिनादेखि दुवै मृगौलाबाट पीडित परियारको डायलासिस गर्दै आइरहेकाले सम्पूर्ण मनकारी व्यक्तिमा परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । परिवारको जेठो छोराको अवस्था नै जीवनको कठिन अवस्थामा संघर्षरत भएकाले सानो रकम भएपनि सहयोग गरिदिन उनको परिवारको भनाइ छ ।

 

दुईवटै मृगौलाबाट पीडित परियारको तीनजना नाबालक समेत साथमा भएकाले आर्थिक अवस्थामा थप जटिलता देखिएको छ । जेठ महिनादेखि दाङ, नेपालगञ्ज हुँदै काठमाडौँ सम्म पुगेर उपचार गराउँदा घरमा भएको सबै रकम सकिएको परियारको बुवाले बताए ।

 

छोराको उपचारका लागि अहिलेसम्म पाँच लाख भन्दा बढी रकम सकिएको बताइएको छ । घरको सबै जिम्मेवारी बोकेको छोराको अवस्था नै हाल दयनीय हुँदा सिङ्गो परिवार चिन्तामा रहेको छ ।

मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.