• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

गुरुङ र पुन मन्त्रीमा नियुक्त

रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

देश कल्ले डुबायो ?

रास्वपा रुकुम पश्चिमले जिल्ला अधिवेशन गर्दै

लोकप्रिय समाचार

  • १. रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २. कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३. रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४. एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५. गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६. डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

  • ७. त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

रुकुम पश्चिम -२९, जेठ ।

Advertisement

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले “हाम्रो त्रिवेणी” नामक स्थानीय पाठ्यपुस्तक निर्माण गर्न लागेको छ । पालिकाको कक्षा १ देखि आठ सम्मको स्थानीय पाठ्यक्रम निर्माण भइसकेकाले सोही आधारमा पाठ्यपुस्तक निर्माण गर्न लागेको हो ।

गाउँपालिकाको शिक्षा शाखाले बताए अनुसार १ देखि आठ सम्मको पाठ्यक्रमलाई आधार बनाएर कक्षा १ देखि ५ सम्मको स्थानीय पाठ्यपुस्तकको अन्तिम मस्यौदा तयार भइसकेको छ । कक्षा ६ देखि ८ सम्मको पाठ्यपुस्तक भने तयार भइसकेको जनाइएको छ ।

पालिकाले यसै शैक्षिक सत्रमा हाम्रो त्रिवेणी नामक स्थानीय पाठ्यपुस्तक सबै विद्यार्थीको हात हातमा पुर्‍याउने लक्ष्य राखेको छ । सोही अनुसार बाँकी पाठ्यपुस्तक छपाइको काम पनि छिट्टै सक्ने जानकारी दिएको छ ।

स्थानीय पाठ्यपुस्तकले विद्यार्थीको ज्ञान सिपलाई व्यवहारिक बनाउने एवं स्थानीय भूगोल र संस्कृतिको पनि महत्त्वपूर्ण जानकारी हुने भएकाले स्थानीय पाठ्यपुस्तक निर्माणमा जोड दिइएको गाउँपालिकाले बताएको छ ।

यहाँको त्रिवेणी गाउँपालिकामा संस्थागत र सामुदायिक गरी ४७ वटा विद्यालय रहेका छन् । यस वर्षको शैक्षिक सत्रमा कक्षा १ देखि ८ सम्म पालिकाभर ३ हजार तीनसय ४४ विद्यार्थी अध्ययनरत छन् ।

शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 
एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री
गुरुङ र पुन मन्त्रीमा नियुक्त
रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 
रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता
कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

लोकप्रिय

  • १.
    रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३.
    रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४.
    एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५.
    गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६.
    डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

भर्खरै

  • १.
    त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

  • २.
    डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

  • ३.
    एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ४.
    गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ५.
    रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ६.
    रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • ७.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ८.
    देश कल्ले डुबायो ?

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.