• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 


रुकुम पश्चिम -२५, जेठ ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको आइतबार मुसिकोटमा सम्पन्न प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट द्रोण खड्का सभापतिमा निर्वाचित भएका छन् । सभापतिका अर्का प्रतिस्पर्धी उम्मेदवार पुस्तक चन्दलाई पराजित गर्दै खड्का सभापतिमा निर्वाचित भएका हुन् ।

 

उनले ४२ मत प्राप्त गर्दा चन्दले ३० मत प्राप्त गरे । आइतबार राति भएको निर्वाचनबाट ३२ मत प्राप्त गर्दै रिम प्रसाद शर्मा उपसभापतिमा चयन भएका छन् ।

 

त्यस्तै रास्वपाको जिल्ला अधिवेशनबाट सचिवमा दिपेन्द्र बिष्ट निर्वाचित भएका छन् । उनले ५८ मत प्राप्त गरेका छन् । सहसचिवमा २७ मत प्राप्त गर्दै प्रेम बाठा मगर निर्वाचित भएको बताइएको छ ।

 

जिल्ला अधिवेशनको निर्वाचनबाट सदस्यमा निरज गिरी, यमराज डाँगी, विनोद बटाला, लोकबहादुर गिरी र रमेश गिरी निर्वाचित भएका छन् ।

 

कल्पना बिक र सुनिता केसी भने निर्विरोध निर्वाचित भएको बताइएको छ । बालमन्दिरमा भएको रास्वपाको जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न पछि बन्द सत्र भएको थियो । तर अबेरसम्म नेतृत्व चयनमा सहमति नहुँदा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन गरिएको रास्वपाले जनाएको छ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी असार ७ देखि ९ गतेसम्म पार्टीको प्रथम महाधिवेशनको मिति तय तय गरिसकेको छ ।

सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.