• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

ऐतिहासिक मौराखारा मेला भव्य रूपमा सम्पन्न

रुकुम पश्चिम -१८, जेठ ।

Advertisement

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अग्लो शिर मौराखारा लेकमा आइतबार ऐतिहासिक मौराखारा मेला भव्य रुपमा सम्पन्न भएको छ । जेठ पूर्णिमाको अवसरमा प्रसिद्ध मौराखारामा विविध खेलकुद प्रतियोगिता तथा सांस्कृतिक झाँकी सहित मेला सम्पन्न भएको हो ।

मौराखारा मेला व्यवस्थापन समितिले आयोजना गरेको उक्त मेलामा छेलो प्रतियोगितातर्फ सानीभेरी गाउँपालिका -३, का घनश्याम पुन प्रथम भएका छन् । प्रतियोगितामा आठवइसकोट नगरपालिका -१४, का राजेन्द्र बिटालु दोस्रो, सानीभेरी -४, का नवराज केसी तेस्रो र सानीभेरी -३, कै अर्जुन केसी सान्त्वना भएका छन् ।

छेलो प्रतियोगितातर्फ क्रमश प्रथम हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार, तेस्रोलाई ६ हजार र सान्त्वना हुनेलाई ४ हजार पुरस्कार प्रदान गरिएको छ ।

छेलो प्रतियोगितामा २२ जनाले सहभागिता जनाएको बताइएको छ ।

त्यस्तै मेलामा लोक झाँकी तथा सांस्कृतिक समूहहरूले समेत आफ्ना प्रस्तुति राखेका थिए । आयोजक समितिका अनुसार सानीभेरी -३, भलाचौरको पैसेरु तथा सिँगारु सांस्कृतिक समूह, सानीभेरी -५ हाँसुको हाँसु सांस्कृतिक समूह, आठविसकोट -१४, को ज्यामिरकोट सांस्कृतिक समूहले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका हुन् ।

मेलामा आठविसकोट -१४, कै उच्च शीतल पोखरी समूह, ठकुरी समाज पन्चेबाजा समूह, र सानीभेरी -६, कोटगाउँको झरना रमाइलो आमा समूहले पनि सांस्कृतिक प्रस्तुतिहरू राखेको बताइएको छ ।

मेलामा प्रस्तुत गरिएका सबै झाँकीलाई आकर्षक पुरस्कार प्रदान गरिएको मेला आयोजकले समितिले जनाएको छ ।

ऐतिहासिक मौराखारा मेलामा मौराखाराको प्राकृतिक सुन्दरता, धार्मिक तथा पर्यटकीय स्थलको समेत अवलोकन गरिएको छ ।

सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.