• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

मुसिकोट -१२ को सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न


रुकुम पश्चिम -१२, जेठ ।

Advertisement

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१२, ले आज वडा कार्यालयमा सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । वडाले आर्थिक वर्ष ८२/८३ मा भए गरेका गतिविधिको एकवर्षीय कार्य प्रगति विवरणको सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

 

सार्वजनिक कार्यक्रममा वडापालिकाले चालु आर्थिक वर्षको अवधिमा वडाको यातायात क्षेत्र देखि प्रशासनिक तर्फका कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । वडा अध्यक्ष धिरन सिर्पालीले यस आर्थिक वर्षमा वडाका सबै सडक सरसफाई गरिएको, एकसय बढी घरधुरीलाई पुग्ने गरी वडामा खानेपानी निर्माण गरिएको, सिँचाइका लागि नहर र ट्याङ्की निर्माण गरिएको बताए ।

 

त्यस्तै वडाभित्र रहेका विद्यालयको भवन निर्माण सँगै स्वास्थ्य सेवातर्फ पनि उल्लेख्य काम गरिएको छ । जस अन्तर्गत पाठेघरको मुखको चेकजाँचदेखि नियमित खोप कार्यक्रमलाई कार्य प्रगति विवरणमा समेटिएको छ । एकवर्षको अवधिमा स्वास्थ्य सेवातर्फ करिब २ हजार जतिले सेवा लिएका छन् ।

 

वडा कार्यालयले विविधतर्फ आश्रम, विद्यालय, मानसिक रोगी, बालबालिका लगायतलाई आर्थिक सहयोग समेत गरेको उक्त कार्य प्रगति विवरणमा समेटेको छ । त्यस्तै प्रशासनिक सेवातर्फ ६० वटा पञ्जीकरणका काम सहित सामाजिक सुरक्षा र सिफारिस तर्फका महत्त्वपूर्ण काम पनि सम्पादित गरिएको छ ।

 

वडा अध्यक्ष सिर्पालीले प्रस्तुत गरेको कार्य प्रगति विवरण कार्यक्रममा वडाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव देवीलाल पुनले गरेका थिए ।

मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.