• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. कविता – ‘उदेक लाग्छ’

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५. कविता – ‘मोबाइल लीला’

  • ६. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ७. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ८. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ९. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

बोनम्यारो ट्रान्सप्लान्टका लागि एलिसको उपचारमा आर्थिक अभाव

रुकुम पश्चिम -२४, वैशाख ।

Advertisement

रुकुम पश्चिमको आठविसकोट नगरपालिका -१३, घेत्माका ९ वर्षीय बोनम्यारो पीडित एलिस पुनको उपचारमा आर्थिक अभाव भएको छ । भारतको दिल्ली स्थित एम्स अस्पतालको पछिल्लो रिपोर्ट अनुसार उपचाररत पुनलाई बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भएकाले आर्थिक अभाव भएको परिवारले बताएको छ ।

बोनम्यारोबाट (शरीरको हड्डीभित्र भएको नरम भाग) पीडित पुनलाई अस्पतालले आउँदो जेठ महिनाको २२ गते बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने बताएको छ । तर लामो समयदेखि नेपाल हुँदै दिल्लीसम्मको आउजाउ र नियमित उपचारले परिवारको आर्थिक अवस्था नाजुक भएकाले एलिस बचाउका लागि मनकारी व्यक्तिलाई सहयोगको अपिल गरिएको छ ।

एलिसका बुवा बिमल राज पुनले उपचारको सिलसिलामा हालसम्म लाखौं रकम खर्च भइसकेको बताएका छन् । अब आउँदो महिना बोनम्यारो ट्रान्सप्लान्टका लागि अझ धेरै रकमको आवश्यकता पर्ने भएकोले थप आर्थिक सहयोगको अपेक्षा गरिएको उनको भनाइ छ ।

बोनम्यारो पीडित एलिसलाई आठविसकोट नगर हस्पिटल देखि कान्ति बाल अस्पताल काठमाडौँ हुँदै विगत एक महिनादेखि दिल्लीमा राखेर उपचार गराइरहेको परिवारले बताएको छ ।

एलिसको उपचारमा आर्थिक सहयोगका लागि एलिसको बुवा बिमलराज पुन तथा बालकको मामा बसन्त चन्दको खाता नम्बरमा सहयोगी दाताले थोरै भएपनि सहयोग रकम पठाउन सक्नुहुनेछ ।

खातावालाको नाम – बिमलराज पुन
खाता नम्बर – २६०७०३८०५०१०००१८
बैंक – प्रभु बैंक, आठविसकोट ।

खातावालाको नाम – बसन्त चन्द
खाता नम्बर – २६०७०३७३२५००००१८
बैंक – प्रभु बैंक, आठविसकोट ।

बिहिबार, बैशाख २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    कविता – ‘उदेक लाग्छ’

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    कविता – ‘मोबाइल लीला’

  • ६.

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.