• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

बोनम्यारो पीडित एलिसको उपचारमा आर्थिक अभाव


रुकुम पश्चिम -१३, वैशाख ।

Advertisement

आठविसकोट नगरपालिका -१३, का ९ वर्षीय बालक एलिस पुनको उपचारमा आर्थिक अभाव भएको छ । भारतको दिल्ली स्थित एम्स अस्पतालमा उपचाररत पुनलाई आर्थिक अभाव भएको परिवारले बताएको छ ।

 

बोनम्यारोबाट (शरीरको हड्डीभित्र भएको नरम भाग) पीडित पुन लामो समयदेखि उपचारमा रहेकाले आर्थिक अभाव देखिएको बुवा बिमलराज पुनले बताए । बिमलका अनुसार आठविसकोट नगर हस्पिटलदेखि कान्ति बाल अस्पताल काठमाडौँ हुँदै हाल दिल्लीमा एलिसको उपचार भइरहेको छ ।

 

उपचारको सिलसिलामा घरमा भएको सबै रकम सकिएको र आर्थिक अवस्था पनि एकदमै कमजोर भएकाले यो बेला सहयोगीको आवश्यकता परेको बताइएको छ ।

 

दिल्लीको एम्स अस्पतालले आगामी साता उपचाररत एलिसको बाँकी रिपोर्ट आउने जानकारी दिएको छ । यदि उक्त रिपोर्टमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने अवस्था आएमा लाखौं रकम खर्च हुने भएकाले मनकारी दातासँग परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

 

सहयोगका लागि एलिसको बुवा बिमलराज पुनको खाता नम्बरमा सहयोगी दाताले थोरै भएपनि सहयोग रकम पठाउन सक्नुहुनेछ ।

खातावालाको नाम – बिमलराज पुन
खाता नम्बर – २६०७०३८०५०१०००१८
बैंक – प्रभु बैंक, आठविसकोट ।

आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.