• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, बैशाख ०९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

गृहमन्त्री गुरुङले दिए राजीनामा

युवा मानव अधिकार रक्षकका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युएईसँग पहिलो हार ब्यहोरेको नेपालले आज दाेस्राे खेल खेल्दै

आज नेपालले ऐरीको कप्तानीमा युएईसँग खेल्दै

ट्याखोलामा फोहोर डम्पिङ गरेको भन्दै स्थानीयको विरोध

टि२० आई र लिग-२ ओडिआई सिरिज खेल्ने नेपाली टिमको घोषणा

चौरजहारीमा महोत्सव लाग्ने

पश्चिम रुकुमले दशौं प्रधानमन्त्री कप (एनभिए) भलिबल लिग खेल्दै

आज देखि नयाँ वर्ष २०८३ सुरु

लोकप्रिय समाचार

  • १. ट्याखोलामा फोहोर डम्पिङ गरेको भन्दै स्थानीयको विरोध

  • २. चौरजहारीमा महोत्सव लाग्ने

  • ३. टि२० आई र लिग-२ ओडिआई सिरिज खेल्ने नेपाली टिमको घोषणा

  • ४. युवा मानव अधिकार रक्षकका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • ५. गृहमन्त्री गुरुङले दिए राजीनामा

  • ६. आज नेपालले ऐरीको कप्तानीमा युएईसँग खेल्दै

  • ७. युएईसँग पहिलो हार ब्यहोरेको नेपालले आज दाेस्राे खेल खेल्दै

गृहमन्त्री गुरुङले दिए राजीनामा

रुकुम पश्चिम -९, वैशाख ।

Advertisement

नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङले आज पदबाट राजीनामा दिएका छन् । नागरिक स्तरबाट सेयर लागतमा उठाइएको विषय र जनचासोलाई गम्भीर रूपमा लिँदै उनले पदबाट राजीनामा दिएका हुन् ।

गुरुङले गत चैत १३ गते गृहमन्त्रीको जिम्मेवारी सम्हालेदेखि प्राप्त जिम्मेवारीलाई इमान्दारितापूर्वक कायम गरेको, तर पदभन्दा नैतिकता ठूलो भएको भन्दै गृहमन्त्रीबाट राजीनामा दिएको जानकारी गराएका छन् । उनले जनविश्वासभन्दा ठूलो कुनैपनि शक्ति नभएको भन्दै सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने बताएका छन् ।

साथै गुरुङले जेन्जी आन्दोलनको माग नै देशमा सुशासन, पारदर्शिता र जवाफदेहिता भएको समेत बताएका छन् । जेन्जी आन्दोलनको बलिदानी र रगतबाट बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हुने उनको ठहर छ ।

गुरुङले पदबाट राजीनामा दिँदै गर्दा आफूलाई लागेको आरोपको निष्पक्ष छानबिन गर्न पनि अनुरोध गरेका छन् । उनले आफू जस्तै अरुलाई पनि राम राज्यको चाहना राख्नेहरूलाई नैतिकताको साहस देखाउन आग्रह गरेका छन् ।

बुधबार, बैशाख ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

युवा मानव अधिकार रक्षकका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
युएईसँग पहिलो हार ब्यहोरेको नेपालले आज दाेस्राे खेल खेल्दै
आज नेपालले ऐरीको कप्तानीमा युएईसँग खेल्दै
ट्याखोलामा फोहोर डम्पिङ गरेको भन्दै स्थानीयको विरोध
टि२० आई र लिग-२ ओडिआई सिरिज खेल्ने नेपाली टिमको घोषणा
चौरजहारीमा महोत्सव लाग्ने

लोकप्रिय

  • १.
    ट्याखोलामा फोहोर डम्पिङ गरेको भन्दै स्थानीयको विरोध

  • २.
    चौरजहारीमा महोत्सव लाग्ने

  • ३.
    टि२० आई र लिग-२ ओडिआई सिरिज खेल्ने नेपाली टिमको घोषणा

  • ४.
    युवा मानव अधिकार रक्षकका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • ५.
    गृहमन्त्री गुरुङले दिए राजीनामा

  • ६.

  • ७.
    चौरजहारीमा महोत्सव लाग्ने

  • ८.
    पश्चिम रुकुमले दशौं प्रधानमन्त्री कप (एनभिए) भलिबल लिग खेल्दै

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.