• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

ज्यामिरकोटमा ३६औं पूर्णिमा मेला लाग्ने


रुकुम पश्चिम -२७, चैत ।

Advertisement

आठविसकोट नगरपालिका -१४, ज्यामिरकोट (टाकुरा) मा ३६औं पूर्णिमा मेला भव्य रूपमा सञ्चालन गरिने भएको छ । परम्परागत रूपमा सञ्चालन हुँदै आएको पूर्णिमा मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित भव्य रूपमा सञ्चालन गर्न लागिएको हो ।

 

“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने मूल नाराका साथ वैशाख १६ गतेदेखि भलिबल प्रतियोगिता सहित पूर्णिमा मेलाको भव्य आयोजना गरिने आयोजकले बताएको छ । विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको मेलामा खुल्ला शुद्ध वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता राखिएको छ ।

 

प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितीय र तृतीय स्थान हासिल गर्नेले क्रमश ३५ हजार र २० हजार रुपैयाँ र पुरस्कार प्राप्त गर्ने पूर्णिमा मेला आयोजक समितिका अध्यक्ष धर्मराज मल्लले बताए ।

 

भलिबल प्रतियोगितामा सहभागिताका लागि दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ । टिम दर्ताको अन्तिम समय वैशाख १५ गते बिहान १० बजेसम्म कायम गरिएको छ ।

 

उक्त मेलामा अन्य प्रतियोगिताको रुपमा घैँटो फोर, महिला रस्साकस्सी, भाले तान्ने लगायतका खेलहरू पनि समावेश गरिएको आयोजकले जनाएको छ । मेलामा एकल नृत्य, लोक दोहोरी, पञ्चेबाजा, मयूर नाच तथा स्थानीय झाँकी समेत प्रस्तुत गरिनेछ ।

शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.