• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. एनभिएलमा आज दुई खेल हुँदै

  • ४. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

रुकुम पश्चिम -२०, चैत ।

Advertisement

रुकुम पूर्वमा सञ्चालित मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिस्ने गाउँपालिका, भूमे गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकाको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पतालको समन्वयमा सञ्चालित तीन दिने शिविर सम्पन्न भएको हो ।

तीन दिनसम्म चलेको शिविरबाट ३ सय २ जनाले सेवा लिएको नेपाल जनजागरण मञ्चका अध्यक्ष टेक बहादुर कुसरीले जानकारी दिए । जसमध्ये सिस्ने गाउँपालिकामा १ सय ६ र पुथा उत्तरगंगा गाउँपालिकामा १ सय ९६ जनाले सेवा लिएका छन् ।

शिविरमा विशेषज्ञ मनोरोग चिकित्सकद्वारा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई निःशुल्क परामर्श तथा उपचार सेवा प्रदान गरिएको छ । शिविरको मुख्य उद्देश्य मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको पहिचान गरी उनीहरूको स्वास्थ्यमा सुधार ल्याउनु रहेको छ ।

विशेषगरी चिन्ता, तनाव, उदासी, छारेरोग लगायत गम्भीर मानसिक स्वास्थ्य समस्या भएका सेवाग्राहीले सेवा लिएका छन् । सेवा लिएका मध्ये ७० प्रतिशत व्यक्तिमा मानसिक स्वास्थ्य समस्या भएको पाइएको छ ।

शिविरमा मानसिक स्वास्थ्य जाँच सेवा, मनोसामाजिक परामर्श, निःशुल्क औषधि वितरण तथा सामान्य स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।

शिविर जिल्लाको सिस्ने गाउँपालिकामा १७ गते र पुथा उत्तरगंगा गाउँपालिकामा १८ र १९ गते सञ्चालन गरिएको थियो ।

नेपाल जनजागरण मञ्च र युएमएन कर्णाली प्रदेश (सुर्खेत क्लस्टर) को आर्थिक तथा प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको जनाइएको छ ।

शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा
जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ४.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.

  • ७.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८.
    ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.