रुकुम पश्चिम -१३, चैत ।
Advertisement
नेपालको प्रधानमन्त्रीमा आज रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह नियुक्त हुनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभामा बहुमत प्राप्त दलका नेताको रूपमा शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त गरिएको पहिलोपटक हो ।
