• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

रुकुम पूर्वमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सञ्चालन हुँदै

रुकुम पश्चिम -१२, चैत ।

Advertisement

रुकुम पूर्वमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । सिस्ने गाउँपालिका, पुथा उत्तरगंगा गाउँपालिका र भूमे गाउँपालिकाको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पतालको समन्वयमा शिविर सञ्चालन गर्न लागिएको हो ।

शिविरमा नेपाल जनजागरण मञ्च र युएमएन कर्णाली प्रदेश (सुर्खेत क्लस्टर) को आर्थिक तथा प्राविधिक सहयोग रहने जागरण मञ्चले बताएको छ ।

मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूका लागि विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क सेवा प्रदान गरिने भएकाले शिविरमा सहभागी भई मौकाको लाभ लिन सबैलाई अनुरोध गरिएको छ ।

मञ्चका अध्यक्ष टेक बहादुर कुसारीका अनुसार शिविर चैत १७ गते सिस्ने गाउँपालिका स्थित पुरानो सभाहल, रुकुमकोटमा सञ्चालन हुनेछ । त्यसैगरी चैत १८ र १९ गते पुथा उत्तरगंगा गाउँपालिका -१०, तकमा शिविर सञ्चालन गरिनेछ । शिविर बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।

शिविरमा मानसिक स्वास्थ्य जाँच सेवा, मनोसामाजिक परामर्श, निःशुल्क औषधि वितरण तथा सामान्य स्वास्थ्य परीक्षण गरिनेछ ।

दिक्क लाग्ने, निराशा महसुस हुने, अत्यधिक रिस उठ्ने, अल्छी लाग्ने, बेचैनी हुने, टाउको वा शरीर दुख्ने, निर्णय लिन कठिनाइ हुने, शरीर झमझमाउने, भविष्यप्रति चिन्ता वा नकारात्मक सोच आउने, सामाजिक गतिविधिबाट टाढा रहने, केही गर्न नसकिने जस्तो लाग्ने, एक्लै बस्न रुचाउने, खाना मन नलाग्ने, डर लाग्ने, हातखुट्टा सिल्का हान्ने जस्ता समस्या भएका व्यक्तिलाई विशेष प्राथमिकताका साथ जाँच गरिने छ ।

बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.