• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. एनभिएलमा आज दुई खेल हुँदै

  • ४. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

रुकुम पूर्वका स्वास्थ्य कर्मचारीलाई मोड्युल टु तालिम

रुकुम पश्चिम -९, चैत ।

Advertisement

रुकुम पूर्वका स्वास्थ्य कर्मचारीलाई लक्षित गरेर मानसिक स्वास्थ्य सम्बन्धी पाँच दिने mhGAP Module 2 (मानसिक स्वास्थ्य अन्तर घटाउने कार्यक्रम) तालिम बुटवलमा सुरु भएको छ । स्वास्थ्य तालिम केन्द्र बुटवलको आयोजना तथा युनाइटेड मिसन टु नेपाल र नेपाल जनजागरण मञ्च रुकुमको आर्थिक तथा प्राविधिक सहयोगमा आइतबारदेखि तालिम सुरु भएको हो ।

स्थानीय तहमा मानसिक स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्न र मानसिक स्वास्थ्य समस्या भएकालाई समुदायमा पुनर्स्थापना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको नेपाल जनजागरण मञ्च रुकुम पश्चिमका अध्यक्ष टेक बहादुर कुसारीले बताए ।

तालिममा पुथा उत्तरगंगा गाउँपालिका र भूमे गाउँपालिकाका स्वास्थ्य संस्थामा कार्यरत १३ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको छ । तालिम चैत १२ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

स्वास्थ्य तालिम केन्द्र बुटवलका निमित्त निर्देशक भुवन कुँवरको अध्यक्षतामा उद्घाटन गरिएको तालिममा देवदह मेडिकल कलेजमा मनोचिकित्सकका रूपमा कार्यरत डाक्टर विक्रम काफ्लेले प्रशिक्षण दिने संस्थाका अध्यक्ष कुसारीको भनाइ छ ।

युनाइटेड मिसन टु नेपाल कर्णाली प्रदेश कलस्टरको आर्थिक सहयोगमा नेपाल जनजागरण मञ्चद्वारा सञ्चालित परियोजना अन्तर्गत तालिम आयोजना गरिएको छ । यो कार्यक्रमले ग्रामीण क्षेत्रमा मानसिक स्वास्थ्य सेवा सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सोमबार, चैत ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा
जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ६.

  • ७.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८.
    ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.