• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काँशपोखरी विद्यालयमा वित्तीय साक्षरता अभियान

रुकुम पश्चिम -७, चैत ।

Advertisement

श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड रुकुम पश्चिम शाखाले विद्यालयमा वित्तीय साक्षरता अभियान सुरु गरेको छ । अभियान अन्तर्गत शुक्रबार मुसिकोट नगरपालिका -१२, मा रहेको जनकल्याण माध्यमिक विद्यालय काँशपोखरीमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।

प्रशिक्षणका मुख्य प्रशिक्षक अभरण कुमार यादवले ग्लोबल मनी वीक २०२६ को अवसरमा स्मार्ट मनि टक्समा आधारित रहेर वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिएको कम्पनी लिमिटेडको रुकुम शाखाले बताएको छ ।

प्रशिक्षण कार्यक्रममा कुनै पनि व्यक्तिले आफ्नो आम्दानी, खर्च, बचत, ऋण, बीमा, लगानी र आर्थिक योजना जस्ता विषयमा छलफल गरिएको जनाइएको छ ।

स्मार्ट मनि टक्स प्रशिक्षणले हरेक व्यक्तिलाई सचेत र जिम्मेवार तथा आर्थिक व्यवहार अपनाउन प्रेरित गर्ने र अनावश्यक खर्च घटाउँदै भविष्यका लागि योजना बनाउने बानीको विकासमा सहयोग पुर्‍याउँदछ ।

त्यस्तै आजको डिजिटल युगमा बढ्दो अनलाइन ठगीलाई मध्यनजर गर्दै डिजिटल बैंकिङ, मोबाइल वालेट र साइबर सुरक्षा सम्बन्धि सचेत रहने विषयमा पनि प्रमुख प्रशिक्षक यादवले प्रशिक्षण दिएका थिए ।

विद्यालयमा अध्ययनरत कार्यक्रमका सहभागीले यस्तो कार्यक्रम वित्तीय ज्ञान अभिवृद्धि गर्न र दीर्घकालीन आर्थिक निर्णयमा सचेत बन्न सहयोग पुर्‍याउने बताएका छन् । यसबाट भविष्यमा कुनै पनि व्यक्ति आर्थिक रूपमा सक्षम नागरिक बन्नमा महत्वपूर्ण योगदान रहने आयोजक कम्पनी लिमिटेडले विश्वास व्यक्त गरेको छ ।

शनिबार, चैत ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.