• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

छन्चरे दमाईको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल


रुकुम पश्चिम -४, चैत ।

Advertisement

आठबिसकोट नगरपालिका -१३, घेत्माका ७० वर्षीय छन्चरे दमाईको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । विगत केही महिनादेखि शरीरको ढाडमा घाउ भएर हाल नेपालगञ्जमा उपचाररत छन्चरेको आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या देखिएको हो ।

 

उनको परिवारका अनुसार केही दिनअघि मात्र घाउको अपरेसन गरिएको, तर रिपोर्ट आउन बाँकी रहेको छ । छन्चरे दमाईको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । छन्चरेको पारिवारिक तथा आर्थिक अवस्था निकै दयनीय भएकाले देश तथा विदेशमा रहने मनकारी व्यक्तिहरूसँग आर्थिक सहयोगको अपिल गरिएको छ ।

 

बिरामी छन्चरेको उपचारमा अहिलेसम्म ऋणदान गरेर दुई लाख जति रुपैयाँ खर्च भएको उनको जेठो छोरा खिमराज दमाईले बताएका छन् ।

 

घरको आर्थिक अवस्था कमजोर हुँदा आफ्नो बुवाको उपचारका लागि सहयोग माग्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

 

सहयोगी मनकारी व्यक्तिहरूले तलको खाता नम्बर तथा दिइएको फोनमा सम्पर्क गर्न सक्नुहुनेछ ।

खिमराज दमाई
प्रभु बैंक आठबिसकोट शाखा
खाता नम्बर – २६००२९३१२५७०००१०
मोबाइल – ९७०८०३०८०१

बुधबार, चैत ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.