• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
मङ्गलबार, चैत ०३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चौरजहारी नगरप्रमुख वादीलाई घुस लिएको आरोप

रुकुम पश्चिमका नेता नेपालीले परित्याग गरे नेपाली काँग्रेस

आजको मौसम : पहाडी तथा तराई भूभागमा आंशिक बदली

निर्वाचन आयोगबाट समानुपातिक सांसदको नामावली सार्वजनिक

रास्वपा शाहीको चुनाबी खर्च ७ लाख ६३ हजार

बराहटाकुरा स्थित झोलुङ्गे पुलबाट हाम फालेर एकजनाको मृत्यु

अग्निपरीक्षाको महासंग्राममा विजयी भएको नेकपाको निष्कर्ष

भोलिदेखि आधा ग्यास सिलिन्डर मात्रै खरिद गर्न पाइने

जन्मदिनको अवसरमा एकसय जना विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी

लोकप्रिय समाचार

  • १. बराहटाकुरा स्थित झोलुङ्गे पुलबाट हाम फालेर एकजनाको मृत्यु

  • २. जन्मदिनको अवसरमा एकसय जना विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी

  • ३. रुकुम पश्चिमका नेता नेपालीले परित्याग गरे नेपाली काँग्रेस

  • ४. रास्वपा शाहीको चुनाबी खर्च ७ लाख ६३ हजार

  • ५. अग्निपरीक्षाको महासंग्राममा विजयी भएको नेकपाको निष्कर्ष

  • ६. भोलिदेखि आधा ग्यास सिलिन्डर मात्रै खरिद गर्न पाइने

  • ७. देशैभरको समानुपातिक मतगणना सकियो, रास्वपालाई सबैभन्दा बढी मत

  • ८. निर्वाचन आयोगबाट समानुपातिक सांसदको नामावली सार्वजनिक

  • ९. आजको मौसम : पहाडी तथा तराई भूभागमा आंशिक बदली

  • १०. चौरजहारी नगरप्रमुख वादीलाई घुस लिएको आरोप

चौरजहारी नगरप्रमुख वादीलाई घुस लिएको आरोप

रुकुम पश्चिम -३, चैत ।

Advertisement

रुकुम पश्चिमको चौहरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीलाई घुस लिएको आरोप लागेको छ  । नगरपालिकाको असिस्टेन्ट सब इन्जिनियर पदमा करार सेवाको म्याद थपमा उनलाई घुस मागेको आरोप लागेको हो ।

घुस लिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख वादी सहित दुई जनालाई आजै विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

नगर प्रमुख वादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र (३) बमोजिम कसुरमा बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुकुम पश्चिमका नेता नेपालीले परित्याग गरे नेपाली काँग्रेस
आजको मौसम : पहाडी तथा तराई भूभागमा आंशिक बदली
निर्वाचन आयोगबाट समानुपातिक सांसदको नामावली सार्वजनिक
रास्वपा शाहीको चुनाबी खर्च ७ लाख ६३ हजार
बराहटाकुरा स्थित झोलुङ्गे पुलबाट हाम फालेर एकजनाको मृत्यु
अग्निपरीक्षाको महासंग्राममा विजयी भएको नेकपाको निष्कर्ष

लोकप्रिय

  • १.
    बराहटाकुरा स्थित झोलुङ्गे पुलबाट हाम फालेर एकजनाको मृत्यु

  • २.
    जन्मदिनको अवसरमा एकसय जना विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी

  • ३.
    रुकुम पश्चिमका नेता नेपालीले परित्याग गरे नेपाली काँग्रेस

  • ४.
    रास्वपा शाहीको चुनाबी खर्च ७ लाख ६३ हजार

  • ५.
    अग्निपरीक्षाको महासंग्राममा विजयी भएको नेकपाको निष्कर्ष

  • ६.
    भोलिदेखि आधा ग्यास सिलिन्डर मात्रै खरिद गर्न पाइने

भर्खरै

  • १.
    चौरजहारी नगरप्रमुख वादीलाई घुस लिएको आरोप

  • २.
    रुकुम पश्चिमका नेता नेपालीले परित्याग गरे नेपाली काँग्रेस

  • ३.
    आजको मौसम : पहाडी तथा तराई भूभागमा आंशिक बदली

  • ४.
    निर्वाचन आयोगबाट समानुपातिक सांसदको नामावली सार्वजनिक

  • ५.
    रास्वपा शाहीको चुनाबी खर्च ७ लाख ६३ हजार

  • ६.
    बराहटाकुरा स्थित झोलुङ्गे पुलबाट हाम फालेर एकजनाको मृत्यु

  • ७.
    अग्निपरीक्षाको महासंग्राममा विजयी भएको नेकपाको निष्कर्ष

  • ८.
    भोलिदेखि आधा ग्यास सिलिन्डर मात्रै खरिद गर्न पाइने

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.