• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

ऐतिहासिक मौराखारा मेला लाग्दै

सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २. रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३. मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४. ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५. सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६. आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७. मुसिकोट -१२ को सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न

  • ८. सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

  • ९. विपद् प्रतिकार्य सम्बन्धी पूर्व अभ्यास

  • १०. ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

रुकुम पश्चिमका नेता नेपालीले परित्याग गरे नेपाली काँग्रेस

रुकुम पश्चिम -३, चैत ।

Advertisement

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मान बहादुर नेपालीले नेपाली काँग्रेस पार्टी परित्यागको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत आजदेखि नेपाली काँग्रेसमा नरहने घोषणा गर्दै पार्टी परित्याग गरेका हुन् ।

नेपालीले काँग्रेस पार्टी सभापति गगनकुमार थापालाई षड्यन्त्रको मुख्य नाइकेको आरोप लगाउँदै आफूले पार्टी छोडेको घोषणा गरेका छन् । उनले पार्टी त्यागको घोषणा गर्दै गर्दा गिरिजा प्रसाद कोइरालाको सहमति, सहकार्य र एकतालाई स्मरण गरेका छन् ।

साथै आफूमाथि भएको अन्याय नेपाली कांग्रेसभित्रको संस्कारमा नपर्ने भन्दै कांग्रेस पार्टीलाई ठूलो दुर्घटनामा अहिलेको पार्टी पंक्तिले पारेको उनको आरोप छ ।

नेता नेपालीले एउटा सामान्य परिवारबाट २०४८ सालदेखि काँग्रेस पार्टीमा आबद्ध भएर आफूले कुनै पनि निर्वाचनमा घात नगरेको बताएका छन् । नेपालीले यसपटकको निर्वाचनमा समेत पार्टीका उम्मेदवार राजु केसीलाई सघाउन सबै वडामा पुगेको बताउँदै आफ्ना कुनै पनि कमजोरी प्रमाणित गर्न चुनौती दिएका छन् ।

काँग्रेस रुकुम पश्चिमको पूर्व पार्टी सभापति समेत रहेका नेपालीलाई यसपटक समानुपातिक प्रणालीतर्फ दलितको पहिलो सूचीमा राखिएको थियो । तर सोमबार निर्वाचन आयोग नेपालले सार्वजनिक गरेको निर्वाचित समानुपातिक उम्मेदवारको सूचीमा नेपालीको नाम देखिएन ।

सोही सन्दर्भमा पार्टी पंक्तिबाटै नेपालीको नाम हटाइएको रुकुम काँग्रेसका केही नेतालाई आरोप लागेको छ ।

नेता नेपालीको काँग्रेस परित्यागले सिङ्गो नेपाली कांग्रेस र रुकुम पश्चिमलाई ठूलो झट्का लागेको छ ।

मङ्गलबार, चैत ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 
ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद
रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 
मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु
सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश
आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

लोकप्रिय

  • १.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २.
    रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

भर्खरै

  • १.
    नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

  • २.
    ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

  • ३.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • ४.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ८.
    सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.