• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

गुरुङ र पुन मन्त्रीमा नियुक्त

रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

देश कल्ले डुबायो ?

रास्वपा रुकुम पश्चिमले जिल्ला अधिवेशन गर्दै

लोकप्रिय समाचार

  • १. रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २. कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३. रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४. एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५. गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६. डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 

  • ७. त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक

अग्निपरीक्षाको महासंग्राममा विजयी भएको नेकपाको निष्कर्ष

रुकुम पश्चिम -२९, फागुन ।

Advertisement

नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर बिहिबार एक प्रेस विज्ञप्ति जारी गरेको छ । नेकपाले चुनौतीपूर्ण अग्नि परीक्षाको महासंग्राममा पार्टीका उम्मेदवार गोपाल शर्मालाई विजयी गराउने सबै मतदातालाई धन्यवाद व्यक्त गर्दै जनताको सेवामा दृढ भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

पार्टीका लागि यसपटकको निर्वाचन कठिनपूर्ण भएको निष्कर्ष निकाल्दै विषम परिस्थितिमा पनि कम्युनिष्ट पार्टीको विजयीको विरासत जोगाउन सफल भएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेकपाले उम्मेदवार शर्माको विजयी यात्रा सँगै अब जिल्लाको विकास र समृद्धिको अभियानले गति लिने बताएको छ । उक्त अभियानमा जिल्लास्थित क्रियाशील राजनैतिक दलहरु सहित सम्पूर्ण जिल्लावासीहरु एकतावद्ध र लामवद्ध हुने विश्वास पनि व्यक्त गरेको छ ।

पार्टी केन्द्रीय सदस्य गोविन्द रोका र सुरज कुमार परियारले हस्ताक्षर गरेको विज्ञप्तिमा निर्वाचनको मत परिणाम आउँदासम्म खटिएका सबै सरोकारवाला निकाय र पार्टी शुभचिन्तकलाई धन्यवाद समेत व्यक्त गरिएको छ ।

प्रेस विज्ञप्ति तल छ ।

शुक्रबार, फागुन २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

त्रिवेणी गाउँपालिकाले निर्माण गर्दै “हाम्रो त्रिवेणी” नामक पाठ्यपुस्तक
डेलिभरीको क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टरबाट आचार्यलाई सुर्खेत पठाइयो 
एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री
गुरुङ र पुन मन्त्रीमा नियुक्त
रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 
रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

लोकप्रिय

  • १.
    रुकुमको राजनीतिक यात्रा : इतिहास, विचारधारा र जनअपेक्षाको निरन्तरता

  • २.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ३.
    रास्वपा रुकुम पश्चिमको सभापतिमा खड्का निर्वाचित 

  • ४.
    एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री

  • ५.
    गुरुङ र पुन मन्त्रीमा नियुक्त

  • ६.

  • ७.
    कमलताल प्रालिले थप्यो नयाँ एसी सुपर बस

  • ८.
    देश कल्ले डुबायो ?

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.