• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

ऐतिहासिक मौराखारा मेला लाग्दै

सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २. रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३. मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४. ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५. सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६. आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७. मुसिकोट -१२ को सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न

  • ८. सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

  • ९. विपद् प्रतिकार्य सम्बन्धी पूर्व अभ्यास

  • १०. ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

जन्मदिनको अवसरमा एकसय जना विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी

रुकुम पश्चिम -२७, फागुन ।

Advertisement

काठमाडौँको बागबजारस्थित हिमालयन एग्रिकल्चरल इन्स्टिच्युटले संस्थाका निर्देशक चन्द्र प्रकाश रोकायको जन्मदिनको अवसरमा एकसय जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क लाेक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

संस्थाले निर्देशक राेकायकाे जन्मदिनकाे अवसरमा करिब ८ लाख रुपैयाँ बराबरको निःशुल्क कक्षा सञ्चालन गर्न लागेको हो ।

बुधबार संस्थाले जारी गरेको सूचना अनुसार सातवटै प्रदेशबाट १० जनाकाे दरले ७० जना र रुकुम पश्चिम स्थायी घर भएका ३० जना गरी जम्मा एकसय जना विद्यार्थीलाई कृषि तथा भेटेरिनरी विषयको चौथो र पाँचौँ तहका अनलाइन कक्षामा सहभागी गराइनेछ ।

गत बर्ष ४५ जना विद्यार्थीहरुलाई निशुल्क रुपमा सोही कक्षा सञ्चालन गरिएको थियो ।

कार्यक्रम अन्तर्गत कक्षाको शुल्क मध्ये ५० प्रतिशत संस्थाले व्यहोर्ने र बाँकी ५० प्रतिशत निर्देशक रोकायाले व्यक्तिगत रूपमा व्यहोर्ने जनाइएको छ । निःशुल्क कक्षा पाँच महिना सम्म सञ्चालन हुने र इच्छुक विद्यार्थीले सूचना प्रकाशित भएको मितिबाट तीन दिनभित्र निवेदन दिनुपर्ने छ ।

संस्थाले लोकसेवा आयोगको परीक्षा दिएका, आर्थिक अवस्था कमजोर भएका तथा अन्य तोकिएका मापदण्ड पूरा गर्ने विद्यार्थीलाई प्राथमिकता दिइने जनाएको छ ।

साथै कृषि, भेटेरिनरी तथा अन्य तहका अनलाइन कक्षामा भर्ना हुन चाहने विद्यार्थीलाई ३० प्रतिशत शुल्क छुटको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

सूचना यहाँ छ । 

बुधबार, फागुन २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 
ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद
रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 
मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु
सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश
आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

लोकप्रिय

  • १.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २.
    रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

भर्खरै

  • १.
    नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

  • २.
    ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

  • ३.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • ४.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ८.
    सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.