रुकुम पश्चिम -२१, फागुन ।
Advertisement
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले पहिलो मतदाताको रुपमा मत खसालेका छन् ।
रुकुम पश्चिमबाट उम्मेदवार बनेका शर्माले चौरजहारी नगरपालिका -५ स्थित मावि खहरेको ‘क’ केन्द्रबाट मत खसालेका हुन् ।
आज भइरहेको प्रतिनिधिसभा सदस्य तर्फको निर्वाचनमा उनले उत्साहपूर्ण तरिकाले मत खसालेको बताए ।