• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

स्थानीय तहका कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम


रुकुम पश्चिम -१५, माघ ।

Advertisement

सामाजिक विकास कार्यालय रुकुम पश्चिमले स्थानीय तहमा कार्यरत कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ । महिला बालबालिका तथा शिक्षा शाखामा कार्यरत कर्मचारीलाई लक्षित गरेर दुई दिने क्षमता अभिवृद्धि तालिम आयोजना गरेको हो ।

 

मुसिकोटमा आजदेखि सुरु भएको तालिमको जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकले उद्घाटन गरे । आज र भोलिसम्म चल्ने उक्त तालिममा तनाव व्यवस्थापन, भाषिक शुद्धता, जेष्ठ नागरिक, टिप्पणी लेखन तथा अभिलेख व्यवस्थापन सम्बन्धी विषयवस्तुमा छलफल गरिने सामाजिक विकास कार्यालयका निमित्त प्रमुख ध्रुवकुमार बाँठाले बताए ।

 

त्यस्तै समावेशीकरण, समता एवं महिला बालबालिका र अपाङ्गताका सम्बन्धमा पनि छलफल गरिने भएको छ । तालिममा विद्यालय तहमा बढ्दै गएको लागू औषध दुर्व्यवसनी, सुधारका अभ्यास तथा बालविवाह न्यूनीकरणका विषयमा समेत अभिमुखीकरण चलाइने बताइएको छ ।

 

तालिममा ६ वटै पालिका तथा कार्यालयको इकाइ शाखाबाट करिब २२ जना कर्मचारीको सहभागिता रहेको सामाजिक विकास कार्यालयले बताएको छ ।

 

तालिममा जिल्ला समन्वय समितिका समन्वय अधिकारी मेघराज सोनी लगायतले सहजीकरण गर्ने कार्यक्रम रहेको छ । दुई दिने क्षमता अभिवृद्धि तालिम शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको तालिम हलमा सुरु भएको छ ।

बिहिबार, माघ १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.