• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

नेकपा एमाले र प्रलोपा एकैसाथ चुनावी प्रचार प्रसारमा

"सुशासन, विकास र समृद्धि चुनावी एजेन्डा  "

रुकुम पश्चिम -१४, माघ ।

Advertisement

नेकपा एमाले रुकुम पश्चिम र प्रगतिशील लोकतान्त्रिक पार्टीले बिहिबारदेखि एकैसाथ चुनावी प्रचारप्रसार अभियान थाल्ने भएका छन् । दुई पार्टीले आज मुसिकोटमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलन मार्फत प्रलोपा उम्मेदवारलाई जिताउन प्रचारप्रसार सुरु गर्ने भएका हुन् ।

चुनावी प्रचार प्रसारका लागि ५ सय ५५ सदस्यीय निर्वाचन कमिटी परिचालन गरिने बताइएको छ । उक्त प्रचारप्रसार अभियानमा रुकुम पश्चिमको सुशासन, विकास र समृद्धिलाई जोडेर जनता माझ प्रस्तुत हुने दुवै पार्टीको तयारी छ ।

आगामी निर्वाचनमा दुई पार्टी बिच भएको केन्द्रीय सहमति र निर्देशनलाई जिल्ला देखि टोल सम्म भद्र रूपमा पालना गर्दै अगाडि बढ्ने बताइएको छ । त्यस्तै प्रलोपा उम्मेदवार जनार्दन शर्माले विगतमा पनि निर्वाचनका बेला चुनावी तालमेल र गठबन्धन भएको भन्दै अहिलेको तालमेललाई जिल्लाको योजना निर्माण, परिचालन र विकास सङ्ग जोडिएको बताए ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दुवै पार्टीले साझा चुनावी एजेन्डा र प्रतिबद्धता समेत तयार गरिएको बताएका छन् ।

प्रलोपा इन्चार्ज गोरख बहादुर केसीको अध्यक्षता तथा प्रलोपा उम्मेदवार जनार्दन शर्माको प्रमुख आतिथ्यता रहेको संयुक्त पत्रकार सम्मेलनको सञ्चालन एमाले सचिव शशीराम नेपालीले गरेका थिए । उक्त सम्मेलनमा प्रलोपाका केन्द्रीय सदस्य तथा पूर्व मुख्यमन्त्री राजकुमार शर्मा र नेकपा एमालेका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम इन्चार्ज सुशील थापाको विशेष आतिथ्यता रहेको थियो ।

बुधबार, माघ १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.