• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

लोकप्रिय समाचार

  • १. कविता – ‘उदेक लाग्छ’

  • २. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ३. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ४. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५. बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

रेडियो आफनो एफएमले मनायो दशौं वार्षिकोत्सव

रुकुम पश्चिम -२७, पुस ।

Advertisement

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाबाट सञ्चालनमा रहेको सामुदायिक रेडियो आफनो एफएम ९० थोप्लो ४ मेगाहर्जले दशौं वार्षिकोत्सव मनाएको छ । आफनो स्थापना दिवसको अवसर पारेर आइतबार विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

मानव विकास तथा सामुदायिक सेवा र चौरजहारी सामुदायिक विकास केन्द्रद्धारा सञ्चालित सामुदायिक रेडियो आफनो एफएमले वार्षिकोत्सवको अवसरमा चौरजहारी अस्पतालमा भर्ना भएर उपचार गराईरहेका ६० जना बिरामीलाई फलफूल गरेको स्टेशन म्यानेजर गोपाल प्रसाद रेग्मीले बताए ।

उनका अनुसार चौरजहारी नगरपालिका भित्रका, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, एकल महिला र जेष्ठ नागरिकहरुलाई डिजिटल रेडियो सेट र न्यानो कपडा वितरण गरिएको छ ।

रेडियोले १० जना जेष्ठ नागरिकलाई न्यानो कपडा, फाईवर सिरक र १८ जनालाई डिजिटल रेडियो सेट हस्तानतरण गरिएको रेग्मीको भनाइ छ ।

यहाँको वडानम्बर -१, स्याउली बजारबाट नियमित प्रसारणमा रहेको रेडियो आफनो एफएफले दैनिक १७ घण्टा प्रसारण सेवा दिँदै आईरहेको छ ।

यसैगरी वार्षिकोत्सवको अवसरमा कार्यक्रम स्थल सम्म पुग्न नसक्ने ६० वर्षदेखि १ सय २ वर्ष उमेर समूह तथा शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि घरमै पुगेर मानव विकास तथा सामुदायिक सेवाका रेडियो प्रसारण विभाग संयोजक विजय मानन्धरले न्यानोकपडा तथा रेडियो सेट हस्तान्तरण गरे ।

२०७३ साल पुस २७ गते स्थापना भएको रेडियोले समाचार, सूचना, मनोरञ्जन लगायत विविध कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

साथै रेडियो आफनो एफएमले आफनो स्थापना भएको ९ वर्षपुरागरी दशौँ वर्ष प्रवेशको अवसरमा एकसय वाट क्षमतालाई ५ सय वाटमा विस्तार गरेर आफनो प्रसारण सेवा सुरु गरेको छ ।

आइतबार, पुष २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

लोकप्रिय

  • १.
    कविता – ‘उदेक लाग्छ’

  • २.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ३.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • ३.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ६.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ७.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ८.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.