• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

लोकप्रिय समाचार

  • १. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • २. कविता – ‘उदेक लाग्छ’

  • ३. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ४. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५. बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

रुकुम पश्चिमबाट जनार्दन शर्मा एकल उम्मेदवारमा सिफारिस


रुकुम पश्चिम -२३, पुस ।

Advertisement

प्रगतिशील लोकतान्त्रिक पार्टी रुकुम पश्चिमले जनार्दन शर्मालाई एकल उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । प्रलोपा बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि शर्मालाई उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।

 

प्रलोपाका मुसिकोट संयोजक तथा नेता दलबहादुर खड्काले अहिलेको राजनीतिक अवस्थामा शर्मा नै उपयुक्त पात्र भएकाले पार्टीको बैठकबाट शर्मालाई उम्मेदवारमा सिफारिस गरिएको बताए । पार्टीको यो निर्णयले कार्यकर्तामा उत्साह थपिएको उनको भनाइ छ । साथै आगामी निर्वाचनमा प्रलोपा उम्मेदवारको जित सुनिश्चित गर्नलाई पनि शर्माको नै आवश्यकता देखिएको प्रलोपा रुकुम पश्चिमले बताएको छ ।

 

शर्मा शान्ति प्रक्रियापछि २०६४ र ७० को संविधानसभामा रुकुम पश्चिमबाट माओवादी केन्द्रबाट विजयी भएका थिए । त्यस्तै २०७४ र ७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि शर्मा भारी मतले विजयी भएर संघीय संसदमा रुकुमेली जनताको प्रतिनिधित्व गरेका थिए ।

 

उनी नेपाल सरकारको शान्तिमन्त्री, ऊर्जा, गृह तथा अर्थमन्त्री समेत भइसकेका छन् । माओवादी विघटनपछि प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेका नेता शर्माको उम्मेदवारीले रुकुम पश्चिमको चुनावी माहोल तरङ्गित हुने अनुमान गरिएको छ ।

 

यसअघि नेपाली कम्युनिष्ट पार्टीले गोपाल शर्मा अनललाई एकल उम्मेदवारको रुपमा सिफारिस गरिसकेको छ । त्यस्तै नेकपा एमालेले नन्दराम देवकोटा, नेपाली कांग्रेसले प्रेम प्रकाश ओली, गोपालजी जंग शाह र लेखमाया केसीलाई उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।

 

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादीले) चन्द्र बहादुर बुढालाई एकल उम्मेदवारको रुपमा सिफारिस गरेको छ । केही राजनीतिक दलले भने उम्मेदवारको टुङ्गो लगाइसकेका छैनन् ।

 

तर आगामी निर्वाचनका लागि जिल्लाका क्रियाशील राजनीतिक दलहरूले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारहरू सिफारिस गरेसँगै रुकुम पश्चिममा विभिन्न राजनीतिक गतिविधि बढ्दै गएका छन् ।

बुधबार, पुष २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

लोकप्रिय

  • १.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • २.
    कविता – ‘उदेक लाग्छ’

  • ३.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • ३.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ६.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ७.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ८.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.