काठमाडौँ -२४, भदौ ।
Advertisement
प्रधानमन्त्री केपी शर्मा ओलीले आज भर्खरै राजीनामा दिएका छन् । उनले हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै सम्माननीय राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।
२०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएको ओलीले संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् ।
