• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

लोकप्रिय समाचार

  • १. कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ५. होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

निखिल खड्काको दशैं तिहार गीत बजारमा


काठमाडौँ -२२, भदौ ।

Advertisement

रुकुमेली सर्जक निखिल खड्काको पहिलो प्रस्तुति दशैं तिहारको गीत आज सार्वजनिक गरिएको छ । दशैं तिहार र परदेशीलाई लक्षित गरी निर्माण गरिएको यो गीत राजा क्रिएसन घर युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

‘दशैं तिहारको, म त प्रदेश ए मेरी पियारी न त टुङ्गो भयो पीआरको’ गीत भिडियो सहित सार्वजनिक गरिएको छ । पछिल्लो समय अमेरिकी मुलुक र युरोपियन देशमा जानेको लहर बढीरहेको बेला पिआरलाई जोडेर गीत निर्माण गरिएको बताइएको छ ।

 

धन कमाउने आश राखेर आफ्नी पियारीलाई गाउँमै छाडेर पिआरको सपना बुन्दै प्रदेशमा दुःख भोग्नुपरेको पीडा यो गीतको शब्दमा चित्रण गरिएको छ ।

 

अर्कोतिर गाउँमा भएको पियारीले आफ्नो पियाराले पिआर पाउने कुरामा विश्वास गरिएको छ । यिनै शब्द सँगै माया प्रेम र सुख दुःखका भावलाई दशैं तिहारसँग जोडेर परदेशी र घरदेशी बीचको सम्बन्धलाई स्थापित गराउन खोजिएको छ ।

 

यस गीतमा निखिल खड्काको शब्द, अमरराज पुनको लय तथा विष्णु खत्री र दीपिका बयम्बुको सुमधुर आवाज रहेको छ ।

राजा क्रिएसन घर युट्युब च्यानलबाट रिलिज भएको गीतमा जय देवकोटा र रिना गुरुङले अभिनय गरेका छन् ।प्रविण थापाको निर्देशन र सरोज शाहीको छायाङ्कन रहेको गीतमा भिडियो सम्पादन अनिल राणाको रहेको छ ।

 

पश्चिम नेपालको रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट, सल्यान, दाङ लगायत नेपालका विभिन्न जिल्लाबाट लाखौँ रकम खर्चेर धेरै युवाहरू अमेरिकी मुलुकमा गएका छन् ।

 

तर हाल अमेरिकाले आप्रवासीलाई विभिन्न कारण देखाउँदै डिपोर्ट गरिरहेको छ । यसैबेला पिआरलाई जोडेर यो गीत सार्वजनिक गरिएको यस गीतका संगीतकार अमरराज पुनले बताए ।

आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण
कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ

लोकप्रिय

  • १.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • २.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ३.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ४.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ५.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

भर्खरै

  • १.
    होप परियोजना मार्फत् कृषक समूहलाई तरकारी बिउ र पानी फिल्टर वितरण

  • २.
    कुप्रेकोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • ४.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ५.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ६.
    आज बडा दसैँ

  • ७.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ८.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.