• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

लोकप्रिय समाचार

  • १. बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २. कविता – ‘उदेक लाग्छ’

  • ३. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

रुकुममा एउटै गाउँबाट ५४ जनाले गरे माओवादी पार्टी परित्यागको घोषणा

रुकुम पश्चिम -२, साउन ।

Advertisement

रुकुम पश्चिममा पछिल्लो समय नेकपा माओवादी केन्द्रबाट पार्टी त्याग गर्नेको लहर चुलिन थालेको छ । पार्टी नेतृत्व सिद्धान्त विहीन भएर स्वार्थ केन्द्रित गतिविधिमा लागेको भन्दै माओवादी केन्द्रका कार्यकर्ताहरु पार्टीबाटै बाहिरिन थालेका छन् ।

माओवादी केन्द्र पार्टी परित्याग गर्नेमा सबैभन्दा बढी आठविसकोट नगरपालिका अग्र मोर्चामा देखिन्छ । यसको ज्वलन्त उदाहरण हो, ११ नम्बर वडाको बुर्ज्यामना गाउँ, जहाँ बिहीबार मात्रै एकैसाथ ५४ जनाले माओवादी केन्द्र पार्टी परित्यागको घोषणा गरेका छन् ।

उक्त सामूहिक पार्टी त्यागको घोषणाले यतिबेला रुकुम माओवादीलाई ठूलो झट्का लागेको छ । पार्टीको साधारण सदस्य नरहने गरी सामूहिक घोषणा गरेका माओवादी कार्यकर्ताले पछिल्ला केही वर्षदेखि पार्टी भित्र विकसित हुँदै गएको प्रवृत्ति सिद्धान्त भन्दा स्वार्थ, संगठन भन्दा गुट, र निष्ठा भन्दा पहुँच हाबी भइरहेको बताएका छन् ।

स्मरण रहोस् यहाँको आठविसकोट नगरपालिकामा दुवै पटकको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले बाजी मारेको थियो । हाल यस नगरपालिकामा माओवादी केन्द्रबाट रवि केसी प्रमुख र धनकुमारी शाही उपप्रमुख छन् ।

तर, माओवादीबाटै निर्वाचित यहाँका जनप्रतिनिधिले सार्वजनिक आलोचना खेप्दै गर्दा आफ्नै पार्टी कार्यकर्ताले समेत अवसरवादी र चाकडी गर्नेलाई मात्रै स्थान दिएको आरोप र कार्यकर्ता रुष्टले माओवादी भित्रको उदाङ्गो नाच छर्लङ्ग भएको छ ।

पार्टी परित्यागको घोषणा गर्नेको विवरण तल छ ।

शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ
नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

लोकप्रिय

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कविता – ‘उदेक लाग्छ’

  • ३.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    बुवाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा 

  • २.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शाहीले लिए सपथ

  • ३.
    नेपालले आज नेदरल्यान्डसँग खेल्दै

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ६.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ७.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ८.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.