• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

एसइईमा ए प्लस प्राप्त नौजना विद्यार्थीलाई जेहेन्दार छात्रवृत्ति

रुकुम पश्चिम -१६, असार ।

Advertisement

रुकुम पश्चिमको संस्थागत विद्यालय विजयश्वरी बोर्डिङ स्कुलले यस वर्षदेखि एसइईमा ए प्लस प्राप्त गर्ने नौ जना विद्यार्थीलाई जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने भएको छ । रुकुम पश्चिमको ६ वटा पालिका र रुकुम पूर्वको तीनवटा गरी नौ वटा पालिकाका एक/एकजना विद्यार्थीलाई जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

विजयश्वरी बोर्डिङका प्रिन्सिपल जयबहादुर थापाका अनुसार ३.६० भन्दा माथि जिपिए ल्याउने एकएक जनालाई पालिकाको सिफारिसमा छात्रवृत्ति प्रदान गरिनेछ । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ र १२ मा निःशुल्क रुपमा अध्ययन गर्न पाउनेछन् । यस स्कुलले ती विद्यार्थीबाट कुनै पनि शुल्क नलिने गरी निर्णय गरिएको प्रिन्सिपल थापाले बताए ।

जेहेन्दार छात्रवृत्ति घोषणा गरी नौ जना विद्यार्थीलाई निःशुल्क रुपमा पढ्ने वातावरण तय गरेकाले सो विद्यालय कर्णालीकै पहिलो संस्थागत विद्यालय भएको यस स्कुलले दाबी गरेको छ ।

बोर्डिङ स्कुलको यो निर्णयले रुकुम पश्चिम र रुकुम पूर्व जिल्लाका नौ वटा पालिकाका नौ जना जेहेन्दार विद्यार्थीलाई निःशुल्क अध्ययनमा सहज हुने भएको छ ।

अतिरिक्त क्रियाकलापमा विजेता हुनेलाई छुटको व्यवस्था

यसैगरी यहाँको बोर्डिङ स्कुलले अतिरिक्त क्रियाकलापमा विजेता हुने विद्यार्थीलाई छुटको व्यवस्था गरेको छ । पालिका देखि राष्ट्रिय स्तरका अतिरिक्त क्रियाकलापमा विजेता हुने विद्यार्थीलाई गत वर्षदेखि छुटको व्यवस्था गरेको छ ।

प्रिन्सिपल थापाले अतिरिक्त क्रियाकलापका विभिन्न विधा अन्तर्गत स्वर्ण पदक विजेतालाई पूर्ण रूपमा अध्ययन गर्न पाउने छुटको व्यवस्था गरिएको बताए ।

त्यसैगरी रजत पदक विजेतालाई ५० प्रतिशत छुट र कास्यपदक विजेतालाई २५ प्रतिशत छुट गरिएको छ । सो छुट मासिक शुल्कका रुपमा लागू हुने गरी व्यवस्था गरिएको बोर्डिङ स्कुलले बताएको छ ।

सोमबार, असार १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.