• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ५. एनभिएलमा आज दुई खेल हुँदै

  • ६. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ७. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ८. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ९. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • १०. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सामुदायिक खाद्य सुरक्षा तथा सशक्तिकरण परियोजना हस्तान्तरण

रुकुम पश्चिम -१५, असार ।

Advertisement

नेपाल जनजागरण मञ्चले फास्टेनएक्सन स्विजरल्याण्डको साझेदारीमा सञ्चालन गरेको “सामुदायिक खाद्य सुरक्षा तथा सशक्तिकरण परियोजना” को समापन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । आठविसकोट नगरपालिकाको सभा हलमा नगर प्रमुख रवि केसीको प्रमुख आतिथ्यता र नेपाल जनजागरण मञ्चका अध्यक्ष टेक बहादुर कुसारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

परियोजना संयोजक समिट रिजालले परियोजनाको उपलब्धि तथा गतिविधिबारे विस्तृत प्रस्तुति दिई सरोकारवालाहरूसँग अन्तरक्रिया गरेपश्चात संस्थाका अध्यक्ष कुसारीले परियोजनाको सम्पूर्ण विवरण समेटिएको हस्तान्तरण पुस्तिका औपचारिक रूपमा नगर प्रमुख केसीलाई प्रदान गरेका छन् । नगर प्रमुख केसीले परियोजनाले नगरपालिकाको कृषि क्षेत्रमा पुर्याएको योगदानप्रति आभार प्रकट गर्दै यस्ता प्रयासहरूलाई स्थानीय सरकारबाट निरन्तरता दिइने प्रतिबद्धता जनाए ।

वडानम्बर १ र २ का अध्यक्षहरूले परियोजनाको प्रभावकारी कार्यप्रति सन्तोष व्यक्त गर्दै भविष्यमा पनि यस्तै खालका परियोजनामा सहकार्य गर्न इच्छुक रहेको र वडाले यस परियोजनाका उपलब्धि तथा क्रियाकलापहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

परियोजनाले अन्नबाली, तरकारी, फलफूल तथा डाले घाँसमा आधारित वातावरणमैत्री पर्यावरणीय कृषि अभ्यासलाई प्रवर्द्धन गर्दै खाद्य तथा पोषण सुरक्षामा महत्वपूर्ण योगदान पुर्याएको छ । परियोजनाबाट प्रत्यक्ष रुपमा ५ सय ६६ घरधुरी लाभान्वित भएका छन् ।

परियोजनाको कुल बजेट १ करोड ६४ लाख १७ हजार ९ सय ९३ रहेको थियो । परियोजनाको अवधि जनवरी २०२२ देखि जुन २०२५ सम्म रहेको थियो ।

परियोजना समापन तथा हस्तान्तरण कार्यक्रममा स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरु, क्रियाशील राजनैतिक दलका प्रतिनिधि, लाभग्राही, गैर सरकारी संघ संस्थाका प्रतिनिधि र अन्य सरोकारवालाहरुको सहभागिता रहेको बताइएको छ ।

आइतबार, असार १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य
कर्णाली शिवराज एनभिएल फाइनलमा

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ५.
    एनभिएलमा आज दुई खेल हुँदै

  • ६.

  • ७.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ८.
    एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.